व्यक्तित्व

पूर्वप्रहरी अधिकृत बेलायती राजनीतिमा

चिम्खोले काईला – बेलायत नेपालका पूर्वप्रहरी अधिकृत जीव नारायण बेल्बासे बेलायतको स्थानीय सरकारको निर्वाचनमा काउन्सिलर पदमा उमेद्वारी दिएका छन। नेपालीहरुको जनघनत्व भएको तथा मिनी नेपाल भनेर चिनिने रशमोर बरो काउन्सिल, अल्डरशटमा अबस्थित विलिङ्गटन वार्डको काउन्सिलर

बेलायती राजनीतिमा होमिए नेम थापा

चिम्खोले काईला – बेलायत मगर संघ युकेका निवर्तमान अध्यक्ष नेम थापामगर बेलायती राजनीतिमा होमिएका छन् । थापामगर आगामी ६ मेमा बेलायतमा हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा रसमुरबोरो काउन्सिल तथा नेपालीहरुको जनघनत्व रहेको मिनी नेपाल, चेरिउड

बेलायतवासी नेपालीका प्रेरणादायी व्यक्तित्व चित्रबहादुर गुरुङ

सरल र मिजासिला स्वभावका पूर्वगोर्खा सैनिक चित्रबहादुर गुरुङको अचेल अधिकांश समय तमु समुदायको हितमा बित्ने गरेको छ । आफ्नै ‘कमान्ड’मा स्थापना भएको तमु समाज यूकेबाट गुरुङले सामाजिक कामलाई निरन्तरता दिइरहेका छन् । बेलायतवासी नेपालीको दु:खकष्टमा

लखन थापा प्रथम विद्रोह र सहादत

त्रिलोक सिंह थापा मगर पृष्ठभूमिः वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)मा अत्यन्त निर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तान लखन थापाको हत्या गरिएको थियो । पक्राउ परेका उनका सहयोगी साथीहरूलाई गोली हानेर तथा

पुस्तकबाट ‘ताङ्तिङ’ चिनाउँदै प्रधानाध्यापक गुरुङ

पोखरा माघ ४ । कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेखेका छन् । उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ

सहारा यूकेका उपाध्यक्ष ले.रि. कुसाङ आदर्श तमु २०२० अवार्डबाट सम्मानित

लन्डन पुस ५ । तमु धिं यूकेले सहारा यूकेका उपाध्यक्ष ले.रि.कुसाङकुमार गुरुङलाई सम्मान गरेको छ । तमु धिं यूकेको आइतबार भएको २० औं साधारणसभा तथा ११ औं अधिवेशनका क्रममा उनको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै

आत्मविश्वासले बदलिएको सपना मगरको जीवन

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न

जसले गरे ३० वर्षमै विद्यावारिधि

हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् । गलकोट नगरपालिका–७

बट्टाई पालनमा आकर्षित गुरुङ

लमजुङ कात्तिक १९ । बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थालेका छन् । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनले आफ्नै घरमा सुरु गरेको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग

सम तिलिजा दाईलाई सझँदा

चिम्खोले काइँला आदरणीय जेठा दाइ, मिलनसार मित्र, समाजसेवी तथा संगीतप्रेमी सम तिलिजा दाइको असामयिक निधनले म स्तब्ध भएको छु । उनको अन्तिम बिदाइ यही आउने बुधबार २९ अक्टुबरको दिन हुँदै छ । तर कोभिड १९

किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक

काठमाडौँ असोज २७ । नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थालाई नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार

मन नाटकतितर जीवन चलाउन जागिरतिर

सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक वा कम चाहना

error: Content is protected !!