व्यक्तित्व

प्रवासबाटै चम्किरहेका अभिनेता सुवास

दुई दशकभन्दा बढी समयदेखि गुरुङ भाषाको चलचित्र लेखन, निर्देशन र अभिनयमा सक्रिय छन् सुवास (गणेश) गुरुङ । लामो समयको संघर्षबाट यस क्षेत्रमा परिचित सुवास अहिले हङकङ बस्छन् । हङकङ बसाईलाई सन् २००८ बाट स्थायी बनाएका

नायक आनन्दलाई फिल्ममै आनन्द

तमु भाषाका चलचित्रमा नायक/नायिकाको आगमन बढ्दो छ । जसले गर्दा विश्वभर फैलिइरहेको गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्रहरुका दर्शकले नयाँ अनुहारको स्वाद चाख्न पाएका छन् । कतिपय नवकलाकार रहर पूरा गर्न रंगक्षेत्रमा लाग्छन् ।

अब्बल वान लेग डान्सर मिना पुन

वान लेग डान्सरको रुपमा परिचित मिना जन्मजात नै अशक्त होइनन् । जन्मेको पाँच महिनामा दाहिने खुट्टा अँगेनामा परेर जलेपछि काटेर फ्याँकिएको थियो असामान्य प्रतिभा हुन्, मिना पुनमगर । उनी बैशाखीको सहाराले हिँड्डुल गर्छिन् तर स्टेज

शेरबहादुर सुनार “शेर” बनेर निस्कँदै

चिम्खोले काइँला बेलायत । जंगलको महाराजालाई शेर भनिन्छ त्यस्तै गरेर गैर आवसीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष शेरबहादुर सुनार एनआरएनए युकेका नौं महाधिवेशनको पुर्ब सन्ध्यामा एनआरएनए युकेका महाराजा तथा “शेर” बनेर निस्किएका छन् | लामो

फगामीले तहल्का मच्चाए

– चिम्खोले काइँला गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष योगकुमार फगामीले नेतृत्वमा आउनुअघि भनेका थिए, ‘यदि म आठौं कार्यकालको अध्यक्ष भएँ भने १० हजार सदस्य बनाउँछु ।’ त्यही योजना उनले आफ्नो चुनावी घोषणापत्रमा समेटे ।

टिमोथी तिम्रो सम्झना

-केशब श्रेष्ठ स्वर्गीय टिमोथी हिभर टिमोथी हिभर मेरो संपर्कमा रहेको आजको मितिसम्म पुग्दा लगभग १९ वर्ष पुगेछ । बेलायती नागरिक भएर पनि पहिलो भेटमा नै उसले गरेको सहयोग र उसको मिजासिलो व्यबहारको कारण म उसको

को हुन् एनआरएनए यूके अध्यक्षका दाबेदार पुनम गुरुङ ?

महिलाहरुलाई नेतृत्वमा पुर्‍याउन नेपालको संविधानले धेरै भूमिका खेलेको छ । जसकारण धेरै नेपाली महिलाहरु नेतृत्वमा रहेर अनुभव बटुलिरहेका छन् । यस्तै नेतृत्वमा पुग्नयोग्य गैरआवसीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष पुनम गुरुङले पनि महाधिवेशन नजिकिँदै जाँदा

सलाम टिम हिभर

चिम्खोले काइँला यूकेवासी नेपाली, ब्रिटिस गोर्खा तथा उनका परिवारहरुको प्रिय साथी Timothy  Tim Heaver को ५२ वर्षको उमेरमा सन् २५ जुलाई २०१९ बेलुकी ११ बजेर १५ मिनटमा बेलायतस्थित Royal Barkshire Hospital Reading मा स्वर्गारोहण भएको

विजय गुरुङको व्यवसायमा ‘विजय’

विजय गुरुङ, प्रायः सुन्धारा बागदरबार क्षेत्रमा भेटिन्छन् । ऐतिहासिक र सांस्कृतिक धरहराको ‘ठुटो’बाट दक्षिणपट्टी करिब १५ मिटरको दूरीमा विजयका चार होटलहरु छन्, सिंगापुर गेस्ट हाउस प्रा.लि.का दुई शाखा, होटल गोर्खा हेरिटेज र होटल बागदरबार ।

असल गायिका बन्ने विनिताको तिर्खा

हिमालजस्तै दन्तेलहर, मध्यम उचाई, गहुँगोरी र दयालु स्वभावकी लोक तथा दोहोरी गायिका हुन्, विनिता गुरुङ । धादिङ निलकण्ठ–१३, लाहुरेगाउँबाट २०७२ सालमा राजधानी काठमाडौं पसेर उनले विरु लामासँग ‘गोरखा मनकामना’ गीत गाइन् । स्टेज तताउने सो

आशलाग्दी आशिका

आशिका गुरुङ, लोकदोहोरी गायिका ‘छोरी भन्छे मेरा बा खोइ आमा क्यारी भनौं तेरो बाउ टेक लामा’ घतलाग्दो, चोटिलो र आक्रोश मिश्रित लोकदोहोरीको सवाल जवाफको पंक्ति हो यो । केही महिनाअघि एक दर्शकले छोराछोरी अलपत्र पारेर हिँडेको

को हुन् ८४ वर्षीय गल्लावाल रामप्रसाद ?

नगेन्द्रराज नेम्वाङ्ग उमेरले ८ दशक पार गरिसकेका गल्लावाल रामप्रसाद पापोहाङ्ग तुम्बारोक लिम्बु अहिले बेलायतको बेजिङ्गस्टोक सहरमा बस्नु हुन्छ । तुम्बालाई सेवाढोग गर्दै कति लामो समयसम्म गल्लावाल गर्नुभयो भन्ने प्रश्नमा उहाँले १० वर्षसम्म गल्लावाल गरेको बताउनुभयो

error: Content is protected !!