व्यक्तित्व

पालामको मोहमा रमाउने निलिमा साम्पाङ राई

लन्डन । याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय पालाम गायन प्रतियोगिताको दौडमा गैर लिम्बूहरुको सहभागिताले तहल्का मचायो । आधा दर्जन गैर लिम्बू प्रतियोगीहरु फक्तालुङ चरणमा प्रवेश गरेर विभिन्न विधामा उत्कृष्ट ठहरिए । पालाम प्रतियोगिताको

पोखराकी इन्स्पेक्टर चन्द्रा गुरुङ नेपालको दोस्रो महिला गुल्मपति

हुम तमु पोखरा १७ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको महिला सेल प्रमुख इन्स्पेक्टर चन्द्रा गुरुङ नेपाल प्रहरीको दोस्रो महिला गुल्मपति बनेकी छन् । प्रहरी सहायक निरीक्षक (असई)बाट २०४९ सालमा नेपाल प्रहरीको जागिर सुरु गरेकी

ब्राह्मणका छोरा उमाकान्त चापागाईं लिम्बू भाषाका शिक्षक

इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा)लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उनलाई हेर्छन् । कोही

पाःलाममा याक्थुङ लाजेकी रोलमोडल : सुनिता लाबुङ

उहिले याक्थुङ लाजेका सातरात सातदिन धाननाच्ने युवायुवतीहरुको समाजमा प्रतिष्ठा उच्च हुन्थ्यो । घरमा तान थापेर खाँडी र रेलीको परम्परागत विभिन्‍न कपडा बुन्ने कला, खेतीपाती गर्ने युवतीहरु र डोको, थुन्से, चेप, मान्द्रो बुन्ने सीप, नुनको भारी

चिरपरिचित फोटोग्राफर मिलन तमु

प्रवासी भूमि बेलायतमा बसेर दशकभन्दा बढी समयदेखि फोटो पत्रकारिता गर्दै आएका मिलन तमू अहिले बेलायतमा मात्र नभएर संसारभरका नेपाली माझ आफनो फोटो पत्रकारिता मार्फत चिरपरिचित छन् । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिक पत्रिकाका सिनियर

नि:स्वार्थ सेवामा ‘डीबी सर’

जीवन जीउने हरेकका आफ्नै शैली र रुचि हुन्छन् । कोही अरुको लिएर जीवनयापनमा खुसी खोज्छन् भने कतिपय दिएर खुसी लिइरहेका हुन्छन् । धेरै व्यक्ति क्षणिक स्वार्थका लागि सामाजिक काममा लाग्छन् तर केही त्यस्ता व्यक्ति पनि

नेपाली तथा गोर्खाली चेली “कि गर कि मर” को स्थितिमा

नेपाली तथा गोर्खाली चेली “कि गर कि मर” को स्थितिमा चिम्खोले काईला-बेलायत नेपाली तथा गोर्खाली चेली प्रिया पुन (गर्बुजा) बेलायतस्थित लण्डनको मुटुमा रहेको गाय एण्ड सेन्ट थोमस अस्पातालको कोभिड वार्डमा कार्यरत छिन | जुन अस्पातलमा

COURAGEOUS NEPALI SOLDIER

SAVED A BURNING MAN BETTING HIS OWN LIFE. It was the day, Friday, 2076-07-22, around 3 pm, when Mr. Machhindra Bhandari, an army soldier all the way from Nepal from shri Gorakh Bahadur Gan in

विश्वका चौध हिमाल चढ्ने शर्मिलाको आँट

काभ्रेपलाञ्चोक भीमखोरीकी शर्मिला लामा स्याङ्तान (२८) को बदलिएको परिचय हो, हिमाल आरोही । सन् २०१९ मे २२ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा सफल आरोहणपछि उनले यो पहिचान बनाएकी हुन् । सामान्य परिवारमा जन्मेकी शर्मिला त्यसअघि

‘आदिवासी विद्रोह’का लेखक राजकुमार

दीपेन्द्र राई स्थानीय रेख ब्लोनले गाउँभरिका बालबालिकालाई नाम लेखाउन विद्यालय पुर्‍याए । गुच्चा खेलिरहेका उनी त्यही ‘क्याराभान’मा मिसिए । विद्यालयको हाजिरी पुस्तिकामा नाम लेखाउन उनको पालो आयो । उनलाई नाम सोधियो । उनलाई आफ्नै नाम

कुलतमा फसेका घर्ती बने सुधार गृह प्रमुख

गलत साथी र घरपरिवारको माया नपाउँदा मानिस कसरी बिग्रिन्छ भन्ने उदाहरण हुन्, दाङ घोराही उपमहानगरपालिका १३ नयाँ बजारका बिक्रम घर्ती मगर । २७ वर्षीय घर्ती मगरको जीवनकहानी दर्दनाक मात्र छैन । तर पछिल्लो समय उनी

बेलायतबाट फर्केर पोखरामा मुछेत्र गुरुङको व्यवसाय

पोखरा । नेपालमा भएका जायजेथा बेचेर बेलायततिर लाग्नेहरुको कमी छैन । अझ भएभरका शक्ति प्रयोग गर्दै अनेक बहानामा बेलायत प्रवेश गर्न खोज्नेहरु नभएका होइनन् । यस्तो बेलामा मुछेत्र गुरुङ भने बेलायतलाई चटक्क बिर्सँदै नेपाल फर्किएका

error: Content is protected !!