
नुवाकोट कुण्डला मावि २०६० सालका एसएलसी ब्याजीको शनिबार पुनर्मिलन कार्यक्रम हुँदै
घलेभन्ज्याङ (नुवाकोट)। नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालय २०६० सालका एसएलसी ब्याजीको शनिबार पुनर्मिलन कार्यक्रम हुँदै छ । एसएलसीपछिको झन्डै २२ वर्षको अन्तरालमा उक्त ब्याजीका केही विद्यार्थीहरुको सक्रियतामा २०८२ फागुन ३० गते शनिबार










