
वाग्मती पुन: नामकरण गराउन आन्दोलन उठाइँदै, ताम्सालिङ संयुक्त संघर्ष समिति नेपाल घोषणा
काठमाडौँ २८ अगस्ट २०२३ । स्वायत्त ताम्सालिङ प्रदेश निर्माणको उद्देश्यसहित ‘ताम्सालिङ संयुक्त संघर्ष समिति नेपाल’ घोषणा गरिएको छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आइतबार आयोजित एक समारोहमा पूर्वराजदूत गणेश योञ्जनको अध्यक्षतामा संघर्ष समिति घोषणा गरिएको

