
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका म्याग्दीका लालबहादुर पुन
बेनी (म्याग्दी) २८ फेब्रुअरी २०२४ । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन लोप






