तमु समाज युकेको १६औं वार्षिक साधारणसभा जून २४ मा हुने
लण्डन १० जुन २०२३ । तमु समाज युकेको १६औं वार्षिक साधारणसभा यही जून २४ तारिखमा हुने भएको छ । समाजले एक सूचना जारी गर्दै जून २४ तारिख २०८० असार ९ गते साधारणसभा हुने जानकारी
लण्डन १० जुन २०२३ । तमु समाज युकेको १६औं वार्षिक साधारणसभा यही जून २४ तारिखमा हुने भएको छ । समाजले एक सूचना जारी गर्दै जून २४ तारिख २०८० असार ९ गते साधारणसभा हुने जानकारी
बैंकक ४ जुन २०२३ । अन्तर्राष्ट्रिय तामाङ परिषद् आइटिसीको अध्यक्षमा थाइल्याण्डकी चम्पाडोल्मा बम्जन लामा चयन भएकी छिन् । थाइल्याण्डको हुहाइन सहरमा शनिबार र आइतबार भएको परिषद्को पाँचौं सम्मेलनबाट लामाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको

थाइल्याण्ड ६ जुन २०२३ । जाम्बुलिङ खोरला ङ्हा, तामाङ रिमठिम तेन्बा ङा’ भन्ने मुल नाराको साथ विश्वभरीको तामाङहरु साझा संगठन अन्तर्राष्ट्रिय तामाङ परिषदको पाचौं सम्मेलन थाइल्याण्डको बैकक सहरस्थित हुहाइनमा सुरु भएको छ। सम्मेलनमा विश्वभरीका १७

काठमाडौं ३० मे २०२३ । नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् । सो अवसरमा उपाधक्ष

काठमाडौं २८ मे २०२३ । नेपाल सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन
काठमाडौँ । दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गत शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । उनले ‘घुँडाभन्दा माथिबाट

कास्की २० मे २०२३ । तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र प्रथम महिला मिना गुरुङ पोखरामा सम्मानित भएका छन् । तमुधिं नेपाल, पोखराले आफ्नो वार्षिकोत्सव कार्यक्रमको अवसरमा शुक्रबार (१९ मे २०२३) का दिन गुरुङ

लन्डन १७ मे २०२३ । मगर संघ यूकेले केही सञ्चारमाध्यमले भ्रमपूर्ण र कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै अध्यक्ष सीता पुनमगर र महासचिव गुमानसिङ थापामगरले नेपाली
लन्डन १३ मे २०२३ । उच्च शिक्षा अध्ययनका लागि बेलायत आएको ६ महिना नबित्दै निधन भएकी सदीक्षा तामाङको शव नेपाल पठाउन सहयोग संकलन अभियान थालिएको छ । गैरआवासीय नेपाली संघ बेलायत र तामाङ सोसाईटी अफ

लन्डन ११ मे २०२३ । बेलायतबाट सञ्चालित एभरेस्ट टाइम्सका पूर्वसञ्चालक सदस्य, गोर्खा मिडिया डटकमका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुलाई पितृशोक परेको छ । तमुका पिता कास्की पोखरा महानगरपालिका- २७ रिठ्ठेपानी (दुर्गा टोल) निवासी ९१ वर्षीय शिरध्वज
नगेन्द्र राज नेम्बाङ लण्डन ७ मे २०२३ । किरात राइ यायोक्खा सङ्घिय सचिवालय युकेले एक भब्य कार्यक्रम आयोजना गरि किरात राइहरुको महान चाड उभौली साकेला मनाएको छ । शनिवार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन

सिबि वनेम लन्डन आस्फोर्ड ५ मे २०२३ । लिम्बुवान नागरिक समाज यूकेको काङ्सोरे अक्षय कोष निर्माण सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । गत आइतबार ३० अप्रिलका दिन आस्फोर्डस्थित सेन्ट फ्रान्सिस चर्च हलमा नेपाल आदिवासी