
किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई बेलायतमा विशेष सम्मान
लन्डन २९ अगस्ट २०२३ । सगरमाथा आरोहण गर्ने किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई विशेष सम्मान दिइएको छ । लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विभिन्न कार्यक्रमसहित भएको १४औं नेपाली मेलामा तमुधिं यूकेले


