
तामाङ पहिचान दिवस : तामाङ लेखौं, मर्यादित जीवन बाँचौ
अमृत योन्जन-तामाङ मानिस यस धर्तिमा आफ्नो मूल्य-मान्यता र पहिचानसहित सम्मानपूर्वक (with own value, identity and dignity) बाँच्न चाहन्छ। हजारौं वर्षदेखि आफ्ना बाब्सा (टेरिटरी)मा सुखचैनले जीवनयापन गरिरहेका आदिवासी तामाङ समुदायमाथि आक्रमण हुन्छ र पराजित गरिन्छ। उनीहरूका








