तामाङ पत्रकार संघको अध्यक्षमा विष्णु मोक्तान

SHARE:

काठमाडौं । तामाङ पत्रकार संघको अध्यक्षमा विष्णु मोक्तान सर्वसम्मत चयन भएका छन् । तामाङ सञ्चार समूहको शनिबार काठमाडौंमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनले संस्थाको नाम परिवर्तनसहित नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमिति उपध्यक्षमा लक्ष्मी रुम्बा र सुवास योन्जन, महासचिव बुद्ध योञ्जन, सचिवमा पेमा लामा र कोषाध्यक्षमा निर्वाचित भएका छन् । विभिन्न समाचार माध्यममा क्रियाशील तामाङ पत्रकारहरुको साझा संस्था तामाङ सञ्चार समूह अब तामाङ पत्रकार संघ भएको छ । संघको केन्द्रीय समिति ३१ सदस्यीय रहेको छ ।
प्रकाशित : २०७४ चैत १०

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!