अमोर सेवा नेपाल बालगृहलाई युके नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगद्वारा रु १,७१,५८० सहयोग हस्तान्तरण

सामाजिक सेवामा सक्रिय रहँदै आएको युके नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगका अध्यक्ष गंगा गुरुङ तथा उनकी धर्मपत्नी निर्मला गुरुङले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–१ कटुजेस्थित अमोर सेवा नेपाल बालगृहलाई नगद रु १,७१,५८० (एक लाख एकहत्तर हजार पाँच सय अस्सी) सहयोग प्रदान गरेका छन्। उक्त सहयोग रकम बालगृहकी अध्यक्ष कमला पराजुलीलाई एक कार्यक्रमबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। […]

बेलायतलगायत विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

कीर्तिपुर । नेपालमा रहेका बेलायतसहित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् । पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले उहाँहरूलाई हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो । यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च पदाधिकारीले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन […]

Mr. MS Thapa Magar: A Consistent Voice for Inclusion and Democratic Reform

By Sanjay Hang Magar KATHMANDU — M.S. Thapa Magar stands as a notable figure within Nepal’s inclusive political movement, recognized for his sustained engagement with social justice, indigenous rights, and democratic transformation. Born in 2000 B.S. (circa 1943 A.D.) in the Syangja district, Thapa Magar’s modest upbringing within the Magar community informed a lifelong dedication […]

तमु प्ये ल्हु संघ यूकेको टोली क्होला भ्रमणमा निस्कनुअघि ल्हेंगे पच्युद्वारा छ्योप पूजा (तस्बिरहरू)

काठमाडौं । तमु प्ये ल्हु संघ यूके शाखाको जम्बो टीम लमजुङ र कास्कीको सिमानामा रहेको तमु समुदायको अन्तिम राज्य अर्थात् आदिम (पैतृक) थलो क्होला सोंप्रे ट्हों (क्होलासोंथर) को अध्ययन अवलोकन भ्रमणमा जाने भएको छ । तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुको नेतृत्वमा तय भएको क्होला अध्ययन अवलोकन भ्रमण यही २०८३ […]

मोना शुभकामना साँझका लागि नेपालबाट कलाकार बेलायत प्रस्थान

लन्डन १८ अप्रिल २०२६ । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को आयोजनामा बेलायतमा हुने ‘मोना शुभकामना साँझ-२०२६’ का लागि कलाकारहरु नेपालबाट प्रस्थान गरेका छन् । चर्चित कलाकार गोविन पुन, शारिस्मा राम्जाली, निरुता पुनलगायत कलाकार शनिबार १८ अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूकेका लागि प्रस्थान गरेका छन् । एयरपोर्टबाट फोटो पोस्ट गर्दै ललिता पुन मगरले लेखिछन् – ‘The […]

एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ । यस कार्यशालामा मध्यपूर्वका देशहरूसहित मलेसिया(राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यशालाको मुख्य उद्देश्य एनआरएनएअन्तर्गतका एनसीसी तथा यसको समग्र संरचनालाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउनु रहेको एनआरएनएले जनाएको छ। यसमार्फत […]

ट्रेलवाकर २०२६ मा तमुधीँ यूकेका चार सदस्य किन सहभागी हुदै छन् ?

लण्डन SK। बेलायतमा सक्रिय सामाजिक संस्था तमुधीँ यूकेका चार प्रतिनिधि आगामी सेप्टेम्बरमा आयोजना हुने अन्तर्राष्ट्रिय परोपकारी खेल ट्रेलवाकर २०२६ मा सहभागी हुने भएका छन्। १०० किलोमिटर लामो कठिन दूरी पार गर्ने यो चुनौतीपूर्ण प्रतियोगितामा उनीहरूको सहभागिता खेलभन्दा पनि सामाजिक सेवा र सामुदायिक योगदानसँग जोडिएको छ। यसपटक प्रतियोगितामा तमुधीँ यूकेका तर्फबाट टोली नेता शान्तकुमार गुरुङ, उपाध्यक्ष […]

दिमाग, शरीर र आत्मा अथवा चेतना

‘दिमाग, शरीर र आत्मा अथवा चेतना’ यी तीन आधारले मानिसको जीवनयापनलाई जन्मदेखि मृत्यु र मृत्युपर्यान्तसम्म पनि प्रत्यक्ष अथवा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसैले हामीहरुले यी तीन कुराको शुद्धीकरण, हेरचाह र सन्तुलनले मानिसको स्वास्थ्य, शरीर र आत्मा अथवा चेतनालाई शुद्धीकरण गर्छ र खुसी तथा सुखी जीवनको अनुभूति गर्न मद्दत गर्दछ । दिमाग दिमागलाई तन्दुरुस्त राख्नको […]

अनेसास यूकेका पूर्वअध्यक्ष सुमलकुमारद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई १ लाख सहयोग

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेका पूर्वअध्यक्ष सुमलकुमार गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाज्ञ एक लाख रुपैयाँ सहयोग गरेका छन् । प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका गुरुङले तमु समुदायका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्न स्थापित प्रतिष्ठानको मूल अक्षयकोषमा एक लाख प्रदान गरेका हुन् । बेलायती डायस्पोरामा रहेर नेपाली साहित्यलाई गहकिला कृतिहरू प्रदान गर्न गुरुङ सफल छन् […]

‘कुनै पनि परिस्थितिमा नि:स्वार्थ माया दिने अरु कोही हुँदैनन् संसारमा आमाबाहेक’

“आमा” यो सानो पर्यायवाची शब्दभित्र कति ठूलो संसार लुकेको छ । सायद हामाले कहिल्यै पनि पूरा बुझ्न सकेका छैनौं । हामी जन्मिनु अघि नै एउटा ठूलो सपना देख्ने एउटी व्यक्ति ती हुन् आमा । हामी बोली नफुट्दा पनि हाम्रो हाउभाउ बुझ्न सक्ने व्यक्ति हुन् आमा । आफू भोकै हुँदा पनि हामीलाई खुवाउने, थाकेर चौपट्ट हुँदा […]

error: Content is protected !!