बिश्व शान्ति महायज्ञमा NRNA UK र तमुधी युकेको सहभागिता !

लण्डन। विश्व हिन्दु महासंघ लण्डन शाखाको आयोजनामा गत २०८३ वैशाख ६ गते (१९ अप्रिल २०२६) का दिन बेलायतको अल्डरसटमा एक दिने ‘विश्व शान्ति महायज्ञ’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाली राजदूतावास बेलायतका कार्यबाहक राजदूत महामहिम श्री विपिन दुवाडीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बेलायतस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। विश्व हिन्दु महासंघ बेलायतका कोषाध्यक्ष […]
ब्रिटिस गोर्खा नेपालीज एसोसिएसन (बिजीएनए) ले नेपाली नयाँ वर्ष २०८३ धुमधामसँग मनायो

सन्त गुरुङ – लण्डन। ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बिजीएनए) ले नयाँ वर्ष २०८३ को अवसरमा गत आइतबार, १९ अप्रिलका दिन लण्डन पोष्ट अफिस स्पोर्ट्स क्लब सडबरीमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष धुमधामसँग मनाएको छ। संस्थाका सिनियर नागरिकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव श्री धनकाजी गुरुङले गर्नुभएको थियो। कार्यक्रमको सुरुमा उपाध्यक्ष […]
मगर संघ युके युवा (MAUK Youth) द्वारा ‘My Journey Series I’ कार्यक्रमको आयोजना गर्दै

लण्डन, २१ अप्रिल २०२६ मगर युवा संघ युके (Magar Youth Association UK – MAUK Youth) को केन्द्रिय कमिटीले युवाहरूको वृतिविकास र भविष्यलाई लक्षित गर्दै ‘My Journey Series’ नामक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। “Build Your Career, Own Your Future” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम भोलि, २२ अप्रिल २०२६ का दिन […]
हार्दिक बधाई : तुलचन्द्र तिलिजा पुन मगर, चन्द्रराम खोरजा पुन मगर, छविमाया पुन मगरलगायत
साफ च्याम्पियनसिपका लागि नेपाली खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने उक्त प्रतियोगिताका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभएको हो । प्रशिक्षक न्यौपानेले टोलीलाई तयारी गराउन पहिलो […]
न्यूयोर्कमा मंगोलियन हार्टका गायक Raju Lama को भव्य लाइभ कन्सर्ट आयोजना हुँदै

न्यूयोर्क SK — नेपाली सांगीतिक जगतका चर्चित गायक Raju Lama ले आगामी २ मे २०२६ मा अमेरिकाको New York City मा विशेष लाइभ कन्सर्ट प्रस्तुत गर्ने भएका छन्। कार्यक्रम Melrose Ballroom मा आयोजना गरिने आयोजकले जानकारी दिएका छन्। करिब तीन वर्षपछि लामाले पुनः न्यूयोर्कमा प्रस्तुति दिन लागेका हुन्, जसले यहाँ बस्ने नेपाली समुदायमा ठूलो उत्साह […]
२६ तस्बिरमा हेरौं बेलायतमा सम्पन्न १७औँ यलम्बरहाङ फुटबल प्रतियोगिता

लन्डन । बेलायतमा १७औँ यलम्बरहाङ कप टि डब्लू वारियरले जितेको छ । किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा शनिबार १८ अप्रिलमा याल्डिङ मेडेस्टोन केन्ट केवाईसी यूके चुम्लुङदेनमा भएको प्रतियोगितामा वाटरमेलोन एफसीलाई १-० गोलले पराजित गर्दै टि डब्लु वारियरले यलम्बरहाङ कप उचालेको हो । विजेता टि डब्लू वारियरले नगद १६ सय पाउन्ड, इन्डिभिजल ट्रफीसहित यलम्बरहाङ कप पुरस्कार […]
बेलायतमा टि डब्लू वारियरले उचाल्यो १७औँ यलम्बरहाङ कप

नगेन्द्रराज नेम्वाङ लन्डन । बेलायतमा १७औँ यलम्बरहाङ कप टि डब्लू वारियरले जितेको छ । किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा शनिबार १८ अप्रिलमा याल्डिङ मेडेस्टोन केन्ट केवाईसी यूके चुम्लुङदेनमा भएको प्रतियोगितामा वाटरमेलोन एफसीलाई १-० गोलले पराजित गर्दै टि डब्लु वारियरले यलम्बरहाङ कप उचालेको हो । विजेता टि डब्लू वारियरले नगद १६ सय पाउन्ड, इन्डिभिजल ट्रफीसहित यलम्बरहाङ […]
यस्तो छ नेपालमा आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, यूके पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ […]
लन्डनमा विश्व शान्ति महायज्ञ सम्पन्न

विश्व शान्ति यज्ञमा एनआरएनए यूकेलगायतको सहभागिता लन्डन । लन्डनमा विश्व शान्ति महायज्ञ सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ लन्डन शाखाको आयोजनामा २०८३ बैशाख ६ (१९ अप्रिल २०२६) मा अल्डरसट एक दिने विश्व शान्ति महायज्ञ सम्पन्न भएको हो । नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत बिपिन दुवाडीको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा बेलायतस्थित नेपाली समुदायको उल्लेख्य […]
कौराहा घोषणापत्र जारी गर्दै सकियो दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटार आयोजित दोस्रो राष्ट्रिय कौराहा सम्मेलन कौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । मगर समुदायको मौलिक नृत्य कौरा संरक्षण र दस्तावेजीकरण गर्ने उद्देश्यसहित शुक्रबार ४ वैशाख र शनिबार ५ वैशाखमा सम्मेलन आयोजना गरिएको थियो । नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ तनहुँको सहआयोजनामा भएको सम्मेलनले […]
विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड बेलायतद्वारा सटोन पार्कमा काव्यिक श्रृङ्खला एवं ड्राइ पिकनिक कार्यक्रम सम्पन्न

लन्डन । विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड बेलायतले सटोन पार्कमा काव्यिक श्रृङ्खला एवं ड्राइ पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार १९ अप्रिल २०२६ मा बेलायतको बर्मिङ्घमस्थित सटोन पार्कमा नियमित काव्यिक श्रृङ्खला एवं पारिवारिक भेटघाटसहितको ड्राइ पिकनिक कार्यक्रम सांगीतिक माहोलमा सफलतापूर्वक सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी स्रष्टाहरूले आफ्ना सिर्जनाहरू वाचन गर्नुका साथै सांगीतिक वातावरणमा […]