६ गोर्खा राइफल्स ए कम्पनीले ग्यालिपोली डे मनाए

लन्डन । ग्यालिपोली कम्पनीको आयोजनामा अल्डरसटस्थित ‘दि लन्ज’ रेस्टुरेन्टमा ग्यालिपोली डे तथा वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार दिउँसो २:२० बजे सुरु भएको उक्त औपचारिक कार्यक्रमको सञ्चालन तर्कजंग गुरुङले गरेका थिए भने शान्तकुमार गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराएका थिए । उपस्थित सबैलाई अमृत गुरुङले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए […]
पत्रकार महासंघ यूके: ‘वर्ष पत्रकारिता सम्मान’ समिति गठन, वार्षिक उत्सव र तालिम घोषणा

नेपाल पत्रकार महासंघ यूके शाखाले वार्षिक उत्सव, पत्रकारिता तालिम, समाजसँग अन्तरक्रिया कार्यक्रम तथा ‘वर्ष पत्रकारिता सम्मान’ पुरस्कारका लागि छनौट समिति गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार, २१ अप्रिल २०२६ मा अध्यक्ष विमला सेनेको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न कार्यसमिति बैठकले यी निर्णयहरू गरेको हो। महासचिव खेमराज रानाभाटद्वारा सञ्चालित बैठकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष प्रमिला […]
नेपाली दूतावास लन्डनले मे १० मा आयरल्यान्डमा राहदानी तथा कन्सुलर घुम्ती सेवा शिविर सञ्चालन गर्ने [सूचना]

लन्डन । नेपाली राजदूतावास लण्डनले गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डको सहकार्यमा आयरल्यान्डमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। राजदूतावासले एक सूचना जारी गर्दै उक्त शिविर आइतबार १० मे २०२६ का दिन दिउँसो ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने जनाएको हो । शिविर डब्लिनस्थित टिचर क्लबमा हुनेछ । शिविरमा राहदानी नवीकरण, […]
Photo News A (Gallipoli) Coy 6 Gurkha Rifles

योज तमुहरुको ज्ञात इतिहास तथा वंशावली `ख्योंलो योज ट्हों´ पुस्तक लोकार्पण

पोखरा । योज तमुहरुको ज्ञात इतिहास तथा वंशावली `ख्योंलो योज ट्हों´ पुस्तक लोकार्पण तथा वितरण कार्यक्रम २०८३ वैशाख १२ गते शनिबार, पोखरा-१४ काजीपोखरी हवेलीमार्ग स्थित पैयुँखोला तमु समाज भवनको सभाहलमा सम्पन्न भएको छ । शनिबार आयोजित १४ घरे योज तमु परिवार, पोखराका अध्यक्ष राधाप्रसाद योज तमुको अध्यक्षतामा नेपालभरि छरिएर बसेका योज तमुहरुको बाक्लो उपस्थितिमा वंशावली […]
विचार : नेपाल बदलिने क्रममा छ

कसैका हातमा म्याजिकस्टिक त छैन नै तर नियत सफा र ईच्छाशक्ति हुने हो भने नहुने त रहेनछ त । फेरि यो सबै एउटै व्यक्ति, संस्था या निकायकै कारण भएको हो भनेर मान्नु पनि पुरै गलत हो न त यो केही वर्षमै भएको हो, यसमा सबैको उत्तिकै योगदान छ । देश बदलिने क्रममा छ अनी यसको […]
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास

वासिङ्टन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक र चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए र उनलाई नियन्त्रणमा लिएका थिए । घटनाका क्रममा […]
नेपालमा यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, यूके पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
नेपाली दूतावास लन्डनमा ‘एक बालक, एक बिरुवा’ कार्यक्रम सम्पन्न

लन्डन । लन्डनस्थित नेपाली दूतावासले शनिबार आफ्नै परिसरमा ‘एक बालक, एक बिरुवा : नेपाली दूतावासमा एक दिन’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बालबालिकालाई स्वागत गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका बालबालिकामा मातृभूमिप्रति अपनत्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले ५ देखि १५ वर्ष उमेर […]