भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ काउन्सिलरमा निर्वाचित

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् । शुक्रबार सार्वजनिक मत परिणाम अनुसार लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले ५५१ मतसहित अल्डरसटको वेलिङटन वार्डमा जित हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी रिफर्म यूकेका उम्मेदवार पाट्टरसन लिसाले ४५९ मत प्राप्त गरेका थिए । कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका डा. विशाल गुरुङले ३८९ मत […]
वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त सिफारिस गरिएकोमा अध्यक्ष हर्कराज राईको आपत्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त सिफारिस गरिएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले शु्क्रबार विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा लिएको निर्णय प्रक्रियाप्रति आपत्ति जनाएका हुन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले नेपालको प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मालाई सिफारिस गरेको थियो । उनले वरीयता उल्लंघन […]
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय : पदमुक्त भए विदेशस्थित १५ अनररी कन्सुल

काठमाडौं । नेपाल सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतलाई पदमुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विभिन्न देशमा कार्यरत १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई हटाउने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल ले उक्त जानकारी दिनुभएको हो । यद्यपि, पदमुक्त गरिएका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन […]
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछ [अन्तर्वार्ता]

अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित हुनुहुन्छ । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गर्नुभएकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उहाँलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो । सुन्दरीका रूपमा मात्र नभई गम्भीर र चरित्रप्रधान भूमिकामा पनि स्थापित गर्न सफल अभिनेत्री खड्कालाई […]
हार्दिक बधाई तथा शुभकामना : क्याप्टेन ताम ढेगा
आफ्नै जरा खोज्दै : छिरिङ र सोनामको रूपान्तरणको यात्रा !

शिब कुमार गुरुङ केही दिनअघि युट्युबमा विद्या चापागाईंले प्रस्तुत गर्नुभएको ‘हेर्ने कथाको एपिसोड १६५ — छार्का स्कुल र सोनामको कथा — हेरेपछि मनमा अनेक विचारहरू तरङ्गित भए। ती अनुभूति र भावनालाई शब्दमा उतार्ने प्रयासस्वरूप यो लेख तयार गरेको हुँ । “समुद्र सतहबाट ४,००० मिटरभन्दा माथिको उचाइ, जहाँ हामीजस्ता तल्लो भेगका मानिसहरूलाई सास फेर्नसमेत कठिन हुन्छ […]
तमु समाज युकेको मे १७ मा १९औं वार्षिक साधारणसभा बोलाइयो

लन्डन । तमु समाज युकेले यही मे १७ तारिखमा १९औं वार्षिक साधारणसभा बोलाएको छ । लन्डन वेम्बलीस्थित बरहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा आइतबार मे १७ मा बिहान १० बजेदेखि साधारणसभा सुरु हुने समाजका महासचिव सुव घलेले जानकारी दिएका छन् । ‘संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, आमा समूह तथा युवा समूहका वर्तमान, पूर्व तथा निवर्तमान […]