तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते

हुम तमु पोखरा । तमु समुदायको अग्रणी संस्था तमु धिं नेपालको ४२ औं वार्षिक साधारणसभा एवम् १७औं महाधिवेशन आगामी असोज ९ र १० गते पोखरामा हुने भएको छ । शुक्रबार अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा पोखरा-१३ स्थित मिलिजुली बिजयपुर तमु समाजमा सम्पन्न मासिक घुम्ती बैठकले साधारणसभा र महाधिवेशनको मिति तय गरेको हो । बैठकले महाधिवेशन तयारीका […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट नेपाल फर्किए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी साँझ स्वदेश फर्किएका हुन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत […]

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै म्याग्दीको रघुगङ्गा गाउँपालिका

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो । रघुगङ्गा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । “मगर खाम […]

बेलायतमा कौरा गीत सुटिङ हुँदै, मनसुधन थापा मगर, निरा थापा मगरलगायत कलाकार

लन्डन । बेलायतमा कौरा गीत सुटिङ हुने भएको छ । कलाकारहरु मनसुधन थापा मगर, निरा थापा मगरले आकाशैको झिलमिल तारा गीतको सुटिङ गर्न लागेका हुन् । सुटिङ यही जुन ६ तारिखमा Firmly lodge park मा तोकिएको छ । सुटिङ टाइङ बिहान १० देखि राति ८ बजेसम्म निर्धारण गरिएको छ । गीत निरा थापा मगर अफिसियल […]

तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार डोभर ह्वाइट क्लिप एन्ड बीच टुर कार्यक्रम

लन्डन । तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार आउटीङ कार्यक्रम हुँदै छ । डोभर ह्वाइट क्लिप एन्ड बीच टुर शनिबार ६ जुन २०२६ मा हुन लागेको तमु धीं लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङले जानकारी गराएका हुन् । उनले आउटीङ कार्यक्रम सफल बनाउन उत्साहजनक रूपमा आ-आफ्नो नाम दिइ सहयोग पुर्‍याउने संस्थाका सबै पदाधिकारीहरु, कार्यसमिति तथा आमा […]

तामाङ समाज यूकेले रिन्जेन दोर्जे कप आयोजना गर्दै, विजेताले १८ सय पाउन्ड पाउने

लन्डन । तामाङ समाज यूकेले यही जुन २० तारिखमा ‘रिन्जेन दोर्जे कप’ आयोजना गर्ने भएको छ । तेमालका अन्तिम तामाङ राजाका रूपमा चिनिने रिन्जेन दोर्जेको नामबाट बेलायतमा पहिलोपटक फुटबल टुर्नामेन्ट हुन लागेको हो । ९-ए साइड फुटबल टुर्नामेन्ट एलएनईआर स्पोर्ट्स एन्ड सोसल क्लब मेबैंक एभिन्यू वेम्बलीमा हुने छ । खेल दर्ताका लागि प्रति टिम २५० […]

वातावरण संरक्षणका लागि नेपाल आदिवासी जनजाति महासंघको आह्वान

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले विश्व वातावरण दिवसको अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदाय, अभियन्ता, सामाजिक संघसंस्था तथा वातावरण संरक्षणमा समर्पित सबैमा शुभकामना व्यक्त गर्दै वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। महासंघले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा प्रकृति, भूमि, जल, जंगल, जैविक विविधता तथा वातावरणसँग आदिवासी जनजातिहरूको सम्बन्ध केवल जीविकोपार्जनको आधार […]

error: Content is protected !!