बेलायतमा कौरा गीत सुटिङ हुँदै, मनसुधन थापा मगर, निरा थापा मगरलगायत कलाकार

SHARE:

लन्डन । बेलायतमा कौरा गीत सुटिङ हुने भएको छ ।

कलाकारहरु मनसुधन थापा मगर, निरा थापा मगरले आकाशैको झिलमिल तारा गीतको सुटिङ गर्न लागेका हुन् । सुटिङ यही जुन ६ तारिखमा Firmly lodge park मा तोकिएको छ ।

सुटिङ टाइङ बिहान १० देखि राति ८ बजेसम्म निर्धारण गरिएको छ ।

गीत निरा थापा मगर अफिसियल युट्युब च्यानलबाट लन्च गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!