बेलायतमा भएको क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक

लन्डन । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्याम्ब्रियन पट्रोल–२०२६’ मा स्वर्ण पदक जितेको छ । वेल्सको ब्रेकनमा असोज २१ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको हो । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको थियो । प्रतियोगितामा […]

भोटेकोशी बाढीपीडितका लागि एनआरएनए अभियानमा ७ करोड रुपैयाँ संकलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भोटेकोशी–रसुवा बाढी राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत हालसम्म ७ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावितका लागि सुरु गरिएको अभियानमा पूर्वप्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको एनआरएनएले जनाएको छ। वित्तीय प्रतिवेदनअनुसार अभियानका लागि कुल ९ करोड ३९ लाख […]

सांसद सुनारमाथि जेनजी अभियन्ता उप्रेतीको टिप्पणी : ‘प्रश्न गर्ने अधिकार छ, गाली गर्ने होइन’

काठमाडौं । जेनजी अभियन्ता तथा व्यवसायी संजोग उप्रेतीले सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षकप्रति प्रयोग गरेको भाषाशैलीप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उप्रेतीले प्रश्न गरेका छन्, ‘के सांसद पद गालीगलौजमा उत्रने लाइसेन्स हो ?’ सुनार अभियन्ता मात्रै नभई सांसदसमेत भएकाले उनीबाट थप मर्यादा, जिम्मेवारी र जवाफदेहिताको अपेक्षा हुने उप्रेतीको भनाइ छ। नेपाल प्रहरीजस्तो […]

कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्वका लागि शुक्रबार मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवार र मतदाताको संख्या धेरै भएकाले मतपत्र छपाइमा समय लागेको तथा साँझ मतदान सुरु गर्दा राति प्रतिनिधिलाई कठिन हुने भएकाले मतदान शुक्रबार बिहानबाट मात्रै सुरु गर्न लागिएको हो। मतदान […]

बलिउड अभिनेता नाना पाटेकरको निधन

नयाँदिल्ली । हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउँदा उहाँको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उहाँलाई […]

डा.योगी विकाशानन्दबाट १० अक्टोबरमा पनि मनोक्रान्ति प्रवचन हुने

लन्डन । मनोक्रान्तिका अभियन्ता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रमा बसोबास गर्ने नेपालीलाई यही अक्टोबर १० मा पनि प्रवचन दिने भएका छन् । आयोजक मनोक्रान्ति टिम यूकेका अनुसार डा.योगी विकाशानन्दले यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने छन् । यूरोपको समय बिहान ७:४५ देखि ९:४५ र नेपाल समय ११:४५ […]

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

विधान संशोधन नेता व्यवस्थापन गर्न नभइ पाँच पुस्तालाई जोड्न र पार्टीभित्रको जाम खुलाउन गरिएको स्पष्ट काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै थापाले भदौ २३ र २४ पछि देशमा नयाँ […]

गायिका पवित्र गुरुङ फेरि आइन् बेलायत, स्वागतका लागि को को पुगे हिथ्रो एयरपोर्टमा ?

लन्डन । भर्सटाइल गायिका पवित्र गुरुङ फेरि बेलायत आएकी छन् । तमु लम परिवार यूकेको यही १० अक्टोबर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ४ बजेदेखि हुने पहिलो वार्षिक भेटघाट कार्यक्रममा प्रस्तुति दिन गायिका गुरुङ बुधबार लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् । एयरपोर्टमा उनलाई तमु लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङलगायत पदाधिकारी, तमु धीं यूकेका […]

error: Content is protected !!