हार्दिक श्रद्धाञ्जली : जितमाया गर्बुजा
नेपाली कांग्रेसको १५ औं महाधिवेशन : राति १० बजे सकियो मतदान, आजै मतगणना गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ। निर्धारित समयभन्दा सात घण्टा ढिलो मतदान सम्पन्न भएको हो। बिहानदेखि सुरु भएको मतदानका लागि सुरुमा दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। तर, निर्धारित समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पहिलोपटक दुई घण्टा थपेर साँझ ५ बजेसम्म समय […]
बेलायतको सांगीतिक यात्रा सकेर नेपाल फर्किए मञ्जु बिक र शर्मिला गुरुङ सरु

लन्डन । नेपाली लोक तथा दोहोरी गीतका गायिका मञ्जु बिक र शर्मिला गुरुङ बेलायतमा लामो समय बिताएर नेपाल फर्किएका छन् । मञ्जु र शर्मिला बिहीबार नेपाल प्रस्थान गरेका हुन् । सांगीतिक कार्यक्रमका लागि बेलायत पुगेका दुवै गायिकाले त्यहाँ रहेका नेपाली समुदायमाझ आफ्ना प्रस्तुति दिएका छन् । मञ्जुले बेलायतमा आयोजित विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुँदै नेपाली […]
पुन मगर समाज यूकेद्वारा म्याग्दी, बागलुङ लगायतका वर्षा प्रभावित क्षेत्रका लागि सहयोग अभियान, कसले कति दिए ?

लन्डन । केही दिनअघिको भारी वर्षाका कारण म्याग्दी, पर्वत, कास्की र बागलुङका विभिन्न क्षेत्रमा रहेका पुन मगर बस्तीमा क्षति पुगेपछि पुन मगर समाज यूकेले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको छ । वर्षाका कारण क्षति बेहोरेका बस्तीलाई पुनः उठाउन र प्रभावित परिवारको जीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्याउने उद्देश्यले […]
५४ करोडबराबरको सुनसहित काठमाडौंको बूढानीलकण्ठबाट तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट प्रहरीले २१ किलो ७५० दशमलव ६८ ग्राम सुन बरामद गरेको छ। बरामद सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सुन बरामद र घटनाको अनुसन्धानबारे जानकारी दिएको हो। प्रहरी टोलीले बिहीबार मध्याह्न […]
‘लमजुङ दरबार’सँगै बाँचेको वरिष्ठ लोकगायिका माया गुरुङ

लमजुङ । ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ । लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहनुभएकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो । बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मनुभएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरका रोदी, मेलापात, विवाह तथा […]
हार्दिक श्रद्धाञ्जली : कर्ण बहादुर सिजाली थापा मगर
हार्दिक श्रद्धाञ्जली : कर्ण बहादुर सिजाली थापा मगर
[अपडेट] पोखरामा स्कुल बस दुर्घटनामा चार विद्यार्थीसहित ५ जनाको मृत्यु, १४ घाइते

काठमाडौंको । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो । बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल […]