बेलायतमा सूर्य गुरुङको कविता-गीतसंग्रह ‘तिम्रो माया’ नोभेम्बर १ मा लोकार्पण हुँदै

लन्डन । बेलायतको नेपाली डायस्पोरामा गायक, उद्घोषक तथा गीतकारका रूपमा परिचित सूर्य गुरुङ (अब्जोसी)को कविता-गीतसंग्रह ‘तिम्रो माया’ सार्वजनिक हुने भएको छ। गुरुङ साहित्यिक मञ्च नेपालको प्रकाशनमा तयार भएको उक्त कृति आगामी नोभेम्बर १ तारिखमा बेलायतको मिचेटस्थित तमु धीं भवनमा लोकार्पण गर्ने कार्यक्रम तय भएको साहित्यकार एवं गीतकार एकेन्द्र गुरुङले जनाएका छन् । कार्यक्रम दिउँसो २ […]

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति, यस्तो छ पूर्ण सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको विवरण सार्वजनिक गरिएको छ। उपलब्ध सूचीअनुसार सभापतिमा गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिमा विभिन्न समावेशी समूह, प्रदेश, युवा, जनसम्पर्क समिति, पेसागत तथा श्रमिक क्षेत्रबाट प्रतिनिधित्व […]

‘छ माया छपक्कै २’ बेलायतका सिनेमा हलमा, अक्टोबर १८ मा अल्डरसटमा विशेष प्रदर्शन

लन्डन । दसैंको अवसरमा चर्चित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ बेलायतका प्रतिष्ठित सिनेमा हलहरूमा पनि प्रदर्शन हुँदैछ । बेलायतमा प्रदर्शन तथा वितरणको अधिकार प्राप्त ९७७ सिनेमा (पापाराजी नेपाल प्रा.लि.)ले आइतबार १८ अक्टोबर दिउँसो १२ बजे अल्डरशटस्थित एपायर हलमा ‘छ माया छपक्कै २’को विशेष प्रदर्शन गरिने जनाएको हो । ९७७ सिनेमा र यूक्यानको सहकार्यमा यूके […]

मगर भाषाका गायक यम सारु मगर उपचाररत, सहयोगको अपिल

काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा सक्रिय गायक तथा सर्जक यम सारु मगर स्वास्थ्य समस्याका कारण पोखरास्थित गण्डकी मेडिकल कलेज अस्पतालमा उपचाररत छन् । उनको उपचारमा सहयोग गर्न परिवार तथा शुभचिन्तकले अपिल गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–२, काहुँ चारघरे निवासी सारु मगर केही दिनअघि तीन साताभन्दा बढी समय अस्पतालको सघन उपचार […]

बेलायतमा भोलि तमु धींको लाइफ मेम्बर्स डिनर नाइट, के-के छन् आकर्षण ?

लन्डन । तमु धीं यूकेले आफ्ना आजीवन सदस्यहरूको सम्मान तथा आपसी भेटघाटका लागि ‘लाइफ मेम्बर्स डिनर नाइट २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम शनिबार १७ अक्टोबरमा अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ एन्ड हलमा आयोजना हुनेछ। संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङका अनुसार दिउँसो ४ बजेदेखि मध्यरातसम्म सञ्चालन हुने कार्यक्रममा गायिका पवित्रा गुरुङ र प्रिया गुरुङले सांगीतिक प्रस्तुति दिनेछन् […]

डर होइन, भरोसाको प्रतीक बनोस् प्रहरीको बर्दी : गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । नेपालका गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताउनुभएको छ । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको […]

बेलायतको अल्डरसटमा आज ‘दशैं सेलिब्रेसन साँझ’, लोकप्रिय कलाकारले तताउने

लन्डन । बेलायतको अल्डरसटमा नेपाली हिन्दुहरूको चाड बडादशैंको अवसरमा आज १६ अक्टोबर २०२६ मा ‘दशैं सेलिब्रेसन साँझ’ आयोजना हुँदैछ । ठमेल दोहोरी तथा ढिडोघर, अल्डरसटमा हुने कार्यक्रममा नेपाली गीत–संगीतका चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा गायिका बिना राई, रेजिना परियार र बिमता घर्ती मगरका साथै गायक मनसुधन थापा, सन्तोष पुन र शक्ति चन्दले […]

error: Content is protected !!