बेलायतको बेजिङस्टोकमा बलिहाङ तङ्नामको रौनक, संस्कृतिमा झुमे नेपाली

लन्डन । किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक शाखाको आयोजनामा यस वर्षको बलिहाङ तङ्नाम भव्य रूपमा सम्पन्न भएको छ। बेलायतमा रहेका याक्थुङ (लिम्बू) समुदायका सदस्यहरूका साथै गैरलिम्बू समुदायका व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत खेल र नाचगान गरिएको थियो। शाखा अध्यक्ष शान्ति लिम्बू र शाखाका सल्लाहकार तथा पूर्वअध्यक्ष विजय लिङ्थेपले दीप प्रज्वलन गरी कार्यक्रमको […]

बेलायतको अल्डरसटमा नोभेम्बर ७ मा रेमेम्बरेन्स डे, उपस्थित हुन जीआरएनसीकी अध्यक्ष माबोको आग्रह

लन्डन । बेलायतको अल्डरसटमा आगामी ७ नोभेम्बर २०२६ शनिबार स्मृति दिवस (रेमेम्बरेन्स डे) समारोह आयोजना हुने भएको छ। ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) र गोर्खा मेमोरियल प्रोजेक्ट एसोसिएसन (जीएमपी)को आयोजनामा हुने समारोह बिहान १०:२० बजे अल्डरसटस्थित प्रिन्सेस गार्डेन्समा रहेको भिक्टोरिया क्रस (भीसी) विजेता कुलवीर थापाको स्मारक वरिपरि हुनेछ। समारोहमा युद्ध तथा विभिन्न द्वन्द्वमा बेलायतको सेवामा […]

रातो टीका लगाएको विषयमा कृति तामाङको जवाफ :‘एउटा रङलाई लिएर किन यत्रो आपत्ति ?’

दक्षिण कोरिया । दसैँको अवसरमा रातो टीका र जमरा लगाएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि नेपाली कृति तामाङले त्यसको जवाफ दिएकी छन्। तामाङ समुदाय तथा बौद्ध धर्मावलम्बी भएर पनि हिन्दू परम्पराअनुसार रातो टीका लगाएको भन्दै केहीले आलोचना गरेपछि उनले भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। कृतिले आफू तामाङ र बौद्धमार्गी नै भएको स्पष्ट […]

बेलायतको बेलफास्टमा २६ अक्टोबरमा लोकप्रिय गायक विष्णु खत्रीको सांगीतिक साँझ हुने

लन्डन । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको प्रस्तुतिमा बेलायतको उत्तरी आयरल्यान्डस्थित बेलफास्टमा भव्य सांगीतिक साँझ आयोजना हुने भएको छ। नेपाली कम्युनिटी नर्दन आयरल्यान्डको आयोजनामा सोमबार, अक्टोबर २६ मा सांगीतिक कार्यक्रम हुन लागेको हो। कार्यक्रममा गायक खत्रीसँगै गायिका कुमारी चेपाङले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ। साँझ ५ बजेदेखि इन्डिया गेट बेलफास्टमा […]

बेलायतमा ल्होछारको तयारी थाल्दै तमु समाज यूके, ३१ अक्टोबरमा बैठक

लन्डन । तमु समाज यूकेले ल्हु–ल्होछार (नयाँ वर्ष)को तयारी थालेको छ । तमु समुदायको महान् पर्व ल्होछारलाई हरेक वर्ष उत्सवका रुपमा मनाउँदै आएकव समाजले ल्हु-ल्होछार मनाउने प्रक्रिया सुरु गरेको हो । समाजले यही ३१ अक्टोबरमा ल्हु ल्होछार पूर्वतयारी बैठक बोलाएको छ । आगामी ल्हु–ल्होछार २०८३ को कार्यक्रम सफलतापूर्वक आयोजना गर्ने तयारीस्वरूप पूर्वतयारी बैठक बोलाएको समाजले […]

error: Content is protected !!