नेपाली कम्युनिटी ननिटनद्वारा भोटेकोशी बाढीपीडितका लागि १२ हजार ९२७ पाउन्ड सहयोग हस्तान्तरण

लन्डन । नेपाली कम्युनिटी ननिटनले भोटेकोशी बाढी प्रभावितका लागि १२ हजार ९२७ पाउन्ड (करिब २६ लाख रुपैयाँ) हस्तान्तरण गरेको छ । ननिटनका पूर्वमेयर एवं काउन्सिलर भीम सारु मगरका अनुसार बेलायतमा सङ्कलित रकम समाजका अध्यक्ष नरवीर लक्समले मंगलबार बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । सहयोग सङ्कलन अभियानमा बेलायतस्थित नेपाली […]

युवराज लामा लेख्छन् – प्रतिभामाथि बारम्बार आक्रमण किन?

१. तपस्वी रामबहादुर बम्जन : मौलिक दर्शन र आध्यात्मिक मार्ग केही समयअघि चर्चित तपस्वी रामबहादुर बम्जन (मैत्री सम्बोधि धर्मश्रवण गुरु) माथि विभिन्न आरोप र विवादहरू सिर्जना गरिए। उहाँलाई सकेसम्म दुःख दिने र अन्ततः तपस्या स्थल हल्खोरियाबाट समेत लखेट्ने प्रयास भएको भन्ने प्रश्नहरू उठेका छन्। उहाँमाथि विभिन्न अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएको थियो। त्यस्तै, उहाँका […]

तमु धीं यूकेको नयाँ नेतृत्व चयन गर्न एकेन्द्र गुरुङको नेतृत्वमा निर्वाचन समिति

लन्डन । तमु धीं यूकेको नयाँ कार्यसमिति चयन गर्न एकेन्द्र गुरुङको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ। आगामी १२ डिसेम्बरमा हुने संस्थाको साधारणसभा तथा अधिवेशनसँगै नयाँ नेतृत्व चयन गरिनेछ। निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ तथा सदस्यहरू मेजर (अवकाशप्राप्त) कृष्ण गुरुङ र धनबहादुर गुरुङ रहेका छन्। निर्वाचन समितिले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। तमु […]

बेलायतको वोकिङमा ६ नोभेम्बरमा देउसीभैलो कार्यक्रम हुने

लन्डन । वोकिङ दिदीबहिनी समूहको आयोजनामा आगामी शुक्रबार ६ नोभेम्बरमा बेलायतको वोकिङमा देउसीभैलो कार्यक्रम हुने भएको छ। नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले तिहारको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम ६ नोभेम्बर २०२६ शुक्रबार साँझ ६ बजेदेखि राति ९ बजेसम्म अल सेन्ट्स चर्च, वुडह्याम, वोकिङमा सञ्चालन हुनेछ। […]

पुन मगर समाज यूकेद्वारा मृगौला पीडितलाई १ लाख ५५ हजार रुपैयाँ सहयोग

लन्डन । पुन मगर समाज यूकेले मृगौला पीडित पूर्णबहादुर खोरजा (प्रमोद खोरजा पुन मगर) को उपचारका लागि एक लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बेलायतमा सङ्कलित रकममा एक लाख ५० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ गण पुनले सहयोग गरेका हुन् । नेपाल पुन मगर समाज केन्द्रीय समिति र पुन मगर समाज यूकेका […]

नेपालमा फेरि भारी वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी विहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ । विभागले सोमबार बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । […]

error: Content is protected !!