Remembrance Sunday 2026 and Curry Lunch in Colchester

By Udaibahadur Gurung MBE COLCHESTER, UK – Sunday 8th November 2026, Colchester marked Remembrance Sunday with a solemn parade and service at the War Memorial, followed by the Colchester Nepalese Society’s traditional annual curry lunch. Just after 10:30 am, the parade set off, led by the Band of the Brigade of Gurkhas in their first performance […]
‘मुनामदन’ वाचनसहित बोस्टनमा देवकोटा जयन्ती मनाइयो

संवाददाता: प्रकाश खड्का ‘अभियान’ बोस्टन, अमेरिका – आइतबार ८ नोभेम्बर २०२६ क दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा, ‘मुनामदन’को लयबद्ध वाचन तथा रचना प्रस्तुतिसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बोस्टन च्याप्टरले ११८औँ देवकोटा जयन्ती भव्य रूपमा मनाएको छ। आइतबार ब्रेन्ट्रीस्थित पाबफोन भवनमा आयोजित कार्यक्रममा महाकविको तस्बिरमा माल्यार्पण तथा विशेष काव्य गोष्ठी सम्पन्न भएको थियो […]
बेलायतको कोभेन्ट्रीमा ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती सम्पन्न

भरतकुमार श्रेष्ठ ‘विवश’ कोभेन्ट्री, बेलायत – सनिबार ७ नोभेम्बर २०२६ क दिन विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम), मिडल्यान्ड शाखा बेलायतको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती कार्यक्रम बेलायतको कोभेन्ट्रीमा भव्य, सभ्य एवं काव्यमय वातावरणमा सम्पन्न भएको छ। शाखा अध्यक्ष श्री भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मिडल्यान्ड क्षेत्रका ज्येष्ठ नागरिक (बुबाआमाहरू) प्रमुख अतिथि रहनुभएको […]
GRNC Makes History with Celebrattin First Kukur Tihar in Aldershot UK

By Lila Seling Mabo ALDERSHOT, UK – Saturday 7 November 2026, In a vibrant showcase of Nepali heritage and community unity, the Greater Rushmoor Nepali Community (GRNC) hosted its inaugural Kukur Tihar (Dog Festival) celebration in Aldershot, marking the first time the traditional festival honoring canine loyalty was celebrated at this scale in the area. […]
बेलायतमा जीआरएनसीले पहिलोपटक मनायो कुकुर तिहार

लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले बेलायतको अल्डरसटमा पहिलोपटक नेपाली मौलिक पर्व कुकुर तिहार भव्य रूपमा मनाएको छ। शनिबार ७ नोभेम्बर २०२६ मा आयोजित कार्यक्रममा नेपाली संस्कृति र परम्पराअनुसार कुकुरलाई माला र टीका लगाएर सम्मान गरिएको थियो। नेपाली संस्कृतिमा कुकुरलाई माया, विश्वास, इमानदारी र मित्रताको प्रतीकका रूपमा लिने गरिन्छ। कुकुर तिहारका दिन कुकुरलाई […]
नुवाकोटमा मोटरसाइकल दुर्घटना : २ महिलासहित ३ जनाको मृत्यु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कात्तिक २३ गते बिहान करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान […]
बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेन्टल प्रपर्टी’ नियम लागू हुँदै

लन्डन। रियल इस्टेटसम्बन्धी जानकारहरूले इङ्गल्याण्डमा भाडामा दिइएका सम्पत्ति दर्ता प्रक्रियाका लागि समयमै तयार रहन घरधनीहरूसँग आग्रह गरेका छन्। ब्रिटिश सरकारले घर भाडामा लगाउने घरधनीहरूलाई लक्षित गरी नयाँ नियम ‘रजिष्टर योर रेन्टल प्रपर्टी’ सञ्चालनमा ल्याउन लागेकाले कानुनी प्रावधानहरूको पालना गर्नु पहिलेभन्दा अझ बढी महत्त्वपूर्ण भएको उनीहरूले बताएका छन्। ए स्टार रियल इस्टेटका रेजिडेन्सियल लेटिंग्स एण्ड सेल्स […]
जीवन यात्रा र विश्रामको चाहना

भीम राई मेरो जन्म पूर्वी पहाडी जिल्ला खोटाङको बुइपामा तर अति विपन्न परिवारमा भएको हो। संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित त्यो सुन्दर गाउँ नै मेरो बाल्यकालको संसार थियो। गाउँमा हरेक कुराको अभाव थियो । तर प्रकृतिको अनुपम सौन्दर्य र गाउँले जीवनको न्यानोपनले मेरो जीवनलाई समृद्ध बनाएको थियो। मेरा जीवनका पानाहरू पल्टाएर हेर्दा, त्यहाँ कुनै […]