बेलायत रहेकी गायिका पवित्र गुरुङ : अन्तिम पटक भेट्न पनि पाइनँ दीप दाइ…

खै, तपाईंको तस्बिरमा कसरी श्रद्धाञ्जली लेखूँ? मेरा हातहरू नै काँपिरहेका छन् । तपाईंको हँसिलो अनुहार र बोली अझै पनि मेरा आँखा र कानमा गुञ्जिरहेका छन् । ७–८ वर्षको अन्तरालमा तपाईंका धेरै प्रोजेक्टमा मेरो स्वर भर्ने अवसर जुर्‍यो । कहिले हाँसोठट्टा गर्दै, कहिले दुःखसुख बाँड्दै हामीले सँगै कति धेरै काम गर्‍यौँ । अझै कति धेरै काम […]

नुवाकोटको पञ्चकन्या–३ मा नेपाली कम्युनिस्ट पार्टीको वडा कार्यालय उद्घाटन

नुवाकोट । राष्ट्रिय जागरण अभियानअन्तर्गत पञ्चकन्या गाउँपालिका–३ कार्किगाउँमा नेपाली कम्युनिस्ट पार्टीको वडा समितिको कार्यालय उद्घाटन तथा जागरण अभियान सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रमको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं पूर्वमन्त्री हितबहादुर तामाङले गरेका थिए । कार्यक्रमको अध्यक्षता बागमती प्रदेश समिति सदस्य सुरेन्द्रबहादुर तामाङले गरेका थिए भने सञ्चालन प्रदेश […]

नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो

काठमाडौं । सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले १ सय १९ रन बनाउनका साथै विनोद भण्डारीसँग पहिलो विकेटमा कीर्तिमानी साझेदारी गरेपछि सुदूरपश्चिमले १ सय ५६ रनको लक्ष्य १३.३ ओभरमै […]

चर्चित नृत्य निर्देशक दीप कोके गुरुङको निधन

काठमाडौं । नेपाली मौलिक लोकगीतका कुशल नृत्य निर्देशक दीप कोके गुरुङको निधन भएको छ । गुरुङको शनिबार बिहान काठमाडौंस्थित चिरायु अस्पतालमा निधन भएको तमु कलाकार संघ नेपालकी केन्द्रीय महिला सचिव दुर्गा गुरुङले जानकारी गराइन् । निर्देशक गुरुङ विगत केही दिनदेखि अस्पतालमा उपचारत थिए । गोरखा सिरानचोक गाउँपालिका-२ मा जन्मिएका दीप नेपाली मौलिक लोक तथा गुरुङ […]

क्यान्सर रोगबाट पीडित पत्रकार कालिबहादुर सेर्माको निधन

काठमाडौं । क्यान्सर रोगबाट पीडित पत्रकार कालिबहादुर (कबिन्द्र) सेर्माको निधन भएको छ । पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउँपालिका–२) मा जन्मिएका सेर्माको शुक्रबार राति काठमाडौंमा निधन भएको हो । सेर्माले २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गरेका थिए । उनले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गरेका थिए । त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम […]

error: Content is protected !!