ग्रेटर रसमर नेपाली कम्युनिटीको अधिवेशन ५ डिसेम्बर २०२६ मा हुने

बुधबार २५ नोभेम्बर २०२६ बेलायत । ग्रेटर रसमर नेपाली कम्युनिटीको अधिवेशन शनिबार ५ डिसेम्बर २०२६ का दिन बेलायतको अल्डरसट सहरस्थित एम्पायर हलमा हुने भएको छ। अधिवेशनको पहिलो चरणमा संस्थाका वार्षिक प्रतिवेदनहरू प्रस्तुत हुनेछन् भने दोस्रो चरणमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मण्डललाई सत्र सुम्पिने कार्यक्रम रहेको छ। अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन मण्डल गठन गरिएको […]
महिला शौचालयमा भिडियो खिच्ने एक पुरुषलाई पाँच महिनाको जेल सजाय

बेलायत । उत्तरी बेलफास्टस्थित मेटर अस्पतालमा कार्यरत डेभिड ओ’हारालाई शौचालय प्रयोग गरिरहेका महिला सहकर्मीहरूको गोप्य रूपमा भिडियो खिचेको आरोपमा पाँच महिनाको जेल सजाय सुनाइएको छ। उनले आफ्नो यौन सन्तुष्टिका लागि शौचालयमा कम्तीमा २३ जना महिलाहरूको निजी क्रियाकलाप रेकर्ड गरी गोपनीयता भङ्ग गरेको समेत स्वीकारेका छन्। बेलफास्ट क्राउन कोर्टमा भएको सुनुवाइका क्रममा ओ’हारा उत्तरी बेलफास्टस्थित मेटर […]
किरात याक्थुङ चुम्लुङ यूकेले डिसेम्बर १९ मा चासोक तङ्नाम–२०२६ कार्यक्रम आयोजना गर्ने

लन्डन । किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी १९ डिसेम्बर २०२६ मा बेलायतमा चासोक तङ्नाम–२०२६ कार्यक्रम हुने भएको छ। किरात याक्थुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने चासोक तङ्नामको अवसरमा यस वर्ष मेडिस्टोनस्थित कियाचु यूके, चुम्लुङदेनमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा बिहान १० बजेबाट सुरु हुने आयोजकले जनाएको छ। चासोक तङ्नाममा किरात […]
तमु धीं यूकेले २६ डिसेम्बरमा बेलायतमा ‘तमु ल्होछार’ मनाउने

लन्डन । तमु धीं यूकेले आगामी डिसेम्बर २६ मा बेलायतमा तमु ल्होछार मनाउने भएको छ । ल्हु ल्हो (भेडा वर्ग) को स्वागत गर्दै तमु धीं यूकेले ल्होछार मनाउन लागेको हो । ल्होछार समारोह अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ एन्ड हलमा आयोजना हुने अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । उक्त कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुति, डा. हर्क अवार्ड तथा […]
इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

जकार्ता । इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ । पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पस्दा कामदारहरू फसेका हुन् । पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले […]
एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’को तयारी बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्अन्तर्गत आयोजना हुन गइरहेको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई सफल, भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले २४ नोभेम्बर २०२६ मा सम्मेलनको तयारी बैठक सम्पन्न भएको छ। मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीहरू, पूर्व अध्यक्ष राजेन्द्र कुमार […]