हृदयघातबाट पूर्वमिस्टर यूके-नेपाल रचित कुँवरको मृत्यु

SHARE:

लन्डन भदौ २५ । हृदयघात (हार्ट अट्याक) का कारण पूर्व मिस्टर यूके नेपाल रचित कुँवर (लाल) को लन्डनमा मृत्यु भएको छ । कुँवरको बुधबार दिउँसो एक बजेतिर साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको परिवारिक स्रोतले जनाएको छ । कुँवर करिब ३० वर्षका थिए ।

घट्ना लगत्तै एम्बुलेन्समा आएका प्यारामेडिक्सले एक घण्टा प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको बताइएको छ । कुँवर ‘यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस’ (यूके एनएफबीएफ) ले आयोजना गर्ने मिस्टर यूके प्रतियोगिताको सन् २०१६ का विजेता हुन् । लकडाउनका कारण महिनौंसम्म नेपालमा रोकिएका कुँवर दुई दिन अघि सोमबारमात्र लन्डन उत्रिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!