चितवन असोज ७ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरेकोछ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो ।
पुरुषतर्फ
ग्रेड ‘ए’ मा
- पारस खड्का
- ज्ञानेन्द्र मल्ल
- सन्दीप लामिछाने
- शरद भेषवाकर
- करण केसी
- वसन्त रेग्मी
- दीपेन्द्र सिंह ऐरी
- विनोद भण्डारी
ग्रेड ‘बी’ मा
- सुसन भारी
- सोमपाल कामी
- आरिफ शेख
- पवन सराफ
ग्रेड ‘सी’ मा
- सुवास खकुरेल
- रोहित पौडेल
- कुशल मल्ल
- रासिद खान
- अविनाश बोहरा
- कमल सिंह ऐरी
महिलातर्फ
ग्रेड ‘ए’ मा
- रुविना क्षेत्री
- नेरी थापा
- इन्दु बर्मा
- सीता रानामगर
- करुणा भण्डारी
ग्रेड ‘बी’ मा
- ज्योति पाण्डे
- अप्सरी बेगम
- रोमा थापा
- विन्दु रावल
- कविता जोशी
- रितु कनौजिया
- काजल श्रेष्ठ
- सरिता मगर
ग्रेड ‘सी’ मा
- कविता कुँवर
- डोली भट्ट
- अनुराधा चौधरी
- सोनु खड्का
- अञ्जली चन्द
- शोभा आले
पुरुषतर्फ
‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ५० हजार,
‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार
‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक पाउने
महिलातर्फ
‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार
‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार






