नेपाल तामाङ घेदुङ साइप्रसमा नयाँ कार्यसमिति

SHARE:

साइप्रस कात्तिक १० । नेपाल तामाङ घेदुङ साइप्रसको चौथो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन २५ अक्टोबर २०२० मा सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मी ब्लोन तामाङको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिरा लामा तामाङ, उपाध्यक्ष सुनिला दोङ तामाङ, सचिव मिना लामा तामाङ, सहसचिव निर्मला थिङ तामाङ, कोषाध्यक्ष सुनी तामाङ, सहकोषाध्यक्ष रन्जना तामाङ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राजु वाइबा, रेनु तामाङ, किया लोप्चन, सहारा लोप्चन, संगीता घले तामाङ, सोनाम तामाङ, सिमा लोप्चन, सुस्मिता गोले तामाङ, अन्जु घिसिङ तामाङ, बिपना तामाङ (किन्जङ), सुबास थोकर, काजी बोम्जन तामाङ, रोमन घ्लान तामाङ, सुबास वाइबा तामाङ, मन्जु तामाङ, बसन्ती लामा तामाङ, निमा लामा तामाङ र कविता तामाङ छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!