मनोरञ्जन

ग्रेटर रुश्मूर बेलायतले नेपाली नयाँ वर्ष मनाउने

लण्डन अप्रिल १५ । ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी जीआरएनसी बेलायतले नेपाली नयाँ वर्ष मनाउने भएको छ । १७ अप्रिलका दिन आइतबार स्थानिय एम्पाएर ब्यान्क्वेटिङ हलमा हुने सो कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिका साथै नेपाली खानाको पनि

पल शाहलाई सर्वोत्कृष्ट नायकको अवार्ड

काठमाडौं अप्रिल ११ । नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन्। त्यस्तै, सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाएकी छन् । शाह र शर्माले ‘म यस्तो

रेशमैको डोरीमा उषा र बिक्रम

काठमाडौं ९ अप्रिल । गायक निमा शेर्पाको स्वर रहेको रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । गीतकार तथा

गायक राजु लामा र अभिनेत्री दिया पुन सगरमाथा चढ्दै

काठमाडौं ६ अप्रिल २०२२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई सोमबार बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजना

प्रतिभा नक्षत्रको अध्यक्षमा सिम्मी पुन चयन

लन्डन ५ अप्रिल २०२२ । प्रतिभा नक्षत्रको अध्यक्षमा सिम्मी पुन चयन भएकी छन् । लन्डनमा सम्पन्न दोस्रो ‌महाधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पुन अध्यक्षमा निर्वाचित भएको दोस्रो पटक हो । सिम्मी

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

तनहुँ चैत १० । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

काठमाडौं ५ चैत । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् ।

पीर गीत यूट्यूबबाट हटाउन प्रकाश सपुतलाई जनप्रगतिशील मंच युकेको आग्रह

लण्डन फागुन ३० । जनयुद्ध र महिला समुदायमाथि प्रहार गरिएको भन्दै पीर गीत यूट्यूबबाट हटाउन गायक तथा कलाकार प्रकाश सपुतलाई जनप्रगतिशील मंच बेलायतले आग्रह गरेको छ । मंचका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव विमला लिम्बूद्वारा

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं फागुन २२ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । सात दिनको म्याद अपुग भएकाले थप म्याद

नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

तनहुँ २७ फेब्रुअरी । जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ

मिलन तमुले ल्याए ‘रोधीघर आँगन-३’ गीत

लन्डन । बेलायतवासी सञ्चारकर्मी मिलन तमुको शब्द रचनामा रहेको मौलिक गीत ‘रोधीघर आँगन-३’ सार्वजनिक भएको छ । शनिबार अर्चुअल माध्यम आयोजित कार्यक्रममा उक्त गीत ‘आरके गुरुङ युट्युब च्यानल’मार्फत लोकार्पण गरिएको हो । तमुले यो गीतलाई

चर्चित मोडल रन्जितालाई अमेरिकामा गुरुङ कलाकारको स्वागत ​

न्यूयोर्क । लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित मोडल एवं नायिका रन्जिता गुरुङलाई अमेरिकामा भव्य स्वागत गरिएको छ । स्थायी रुपमा अमेरिका बसोबासका लागि आउनुभएकी रञ्जितालाई न्युयोर्कमा रहेका गुरुङ कलाकारहरुले शुक्रबार एक कार्यक्रमबीच स्वागत गर्नुभएको

error: Content is protected !!