मनोरञ्जन

धन किरन गुरुङ र दिपा लामा राइको किन हो किन सार्वजनिक

लण्डन असोज १८ । धन किरन गुरुङ र दिपा लामा राइको किन हो किन बोलको गीत सार्वजनिक भएको छ । लण्ड्नमा एक भब्य समारोहका बीच गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरका हातबाट

तामाङ कलाकार संघको अध्यक्षमा दोङ चयन

काठमाडौं अक्टोबर ३ । नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विश्‍व दोङ चयन हुनुभएको छ । शनिबार काठमाडौंमा भएको संस्थाको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट दोङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

गुरुङ मौलिक गीत ‘तोतै ङोल्स्यो’ रिलिज

न्युयोर्क । अमेरिकामा छायांकन गरिएको गुरुङ मौलिक गीत ‘तोतै ङोल्स्यो’ रिलिज भएको छ । एन्सर्ज गुरुङ र रुदमान गुरुङको बेजोड अभिनयमा निर्मित तोतै ङोल्स्यो गुरुङ गीत असोज १ गते यजम्रों इन्टरटेन्मेन्टबाट रिलिज गरिएको हो ।

बेलायत निवासी सनमन गुरुङको माझी दाइ बिमोचन

हुम तमु पोखरा,१ असोज पोखरा रामबजार निवासी हाल युकेमा कृयाशिल समाजसेवी सनमन गुरुङको लोक पप नेपाली गित म्युजिक भिडियो माझी दाईकोपोखरामा बिमोचन गरिएको छ। म्युजिक भिडियोको रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङले बिमोचन

लन्डनमा लेडिज नाईट तथा तीज २०२१ कार्यक्रम भव्यताका साथ सम्पन्‍न

नारायण सिङ गुरुङ लन्डन भदौ ३० । ‘छेका छेका आइपुग्यो रेल, बिदा हुने भैसक्यो बेला,’ यही पुरानो गीत झाँकीमा गाएर अगस्ट २९ मा तमुधिं यूकेले आयोजना गरेको नेपाली मेलामा करिब ९ वर्षपछि अत्यधिक संख्यामा तमु

दोहोरी साँझको लामो संघर्षपछि शिखर उक्लिएकी शान्ति श्री

काठमाडौं भदौ २६ । चर्चित गायिका शान्ति श्री परियारको जन्म रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा भएको हो । उनको सात वर्ष सम्मको बाल्यकाल ह्वामामै बित्यो । अनि त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन् ।

‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो लोकार्पण

लन्डन भदौ । नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो हालै बेलायतमा लोकार्पण गरिएको छ । एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर, बेलायत अल्डरसटको वेलीङ्टनका कन्जरभेटिभ पार्टीका

‘बर्खे भेलैमा’ मा सार्वजनिक [भिडियो]

काठमाडौं । प्रकृतिलाई जगेर्ना गर्ने र विपत्तिबाट जोगिनुपर्ने सन्देशसहित ‘बर्खे भेलैमा’ बोलको गीत सार्वजनिक भएको छ । सूर्यमान तामाङको शब्द रचनामा रहेको बर्खे भेलैमा गीत आइतबार अमृत धुन टेलिभिजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अमेरिकामा निफ चलचित्र महोत्सव, ट्याङ्चलाक -उज्यालोतिर_ पनि प्रर्दशन हुने

अमेरिका साउन ३२ । नेपालबाट अमेरिकामा गएर बसोबास गरिरहेका नेपाली आदिवासी जनजाति समुदायले आयोजना गर्ने चलचित्र महोत्सव र निफ अवार्ड कार्यक्रममा नेपालबाट गुरुङ, तामाङ, ह्याल्मो, नेवार, राई, लिम्बु र मगरको चलचित्रहरु फाइनल चरणको लागि छनोट भएका

भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

काठमाडौं साउन २३ । भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिबार आयोजित फाइनल समारोहमा गजमेरलाई विजेता घोषणा गरिएको हो । जनताले दिएको मतको आधारमा विजेता भएका हुन् । भ्वाइस

एलिशा गुरुङ मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धामा

अमेरिका साउन २१ । अमेरिका निवासी एलिशा गुरुङ मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धामा उत्रिएकी छन् । यही अगस्ट ७ तारिख शनिबारका दिन हुने ग्रान्ड फिनालेमा एलिसाले भाग लिने भएकी हुन् । काठमाडौं जन्मिएकी एलिशा गुरुङ

‘मिस नेपाल नर्थ अमेरिका २०२१’ को भिडन्तमा तनहुँकी नग्मा गुरुङ

अमेरिका । नेपालको तनहुँ जिल्ला बन्दीपुरमा जन्मनुभएकी नग्मा गुरुङ यसपटक ‘मिस नेपाल नर्थ अमेरिका २०२१’ को प्रतिस्पर्धामा उत्रिनु भएको छ । सानैदेखि समाजसेवा रुचाउने नग्माले यही अगस्ट ७ तारिखमा न्यूयोर्कमा हुने सुन्दरी प्रतियोगितामा अन्तिम प्रतिस्पर्धा

error: Content is protected !!