एनआरएनए युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलन : ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह
काठमाडौं असोज १९ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न सांसदलाई आग्रह गरेको छ । यही असोज १७ र १८ गते