बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण
लन्डन । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो । उनकी ७२ वर्षीय पत्नी डचिस अफ