Highlights

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीबारे चिकित्सक भन्छन्, ‘जबसम्म हामी विश्वस्त हुँदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं’

काठमाडौं । एक हप्ताअघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी ओलीलाई पुरै सक्रिय हुन ६ महिना लाग्ने उनका निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले बताएकी छन् । ‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय

स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने

काठमाडौं । सरकारले थप तीन देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने भएको छ । अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने अध्यागमन कार्यालयले जनाएको छ । सरकारले अघिल्लो साता मात्र कोरोना भाइरसको संक्रमण बढी

यूएईमा कार्यरत २ नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । यूएईमा कार्यरत २ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको

तीन अध्यक्ष रहनेगरी राप्रपाबीच एकीकरण, शुक्रबार घोषणासभा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी

संसारभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००

काठमाडौं । विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने

चिनी मिलको जग्गा बिक्री गर्ने संघ सरकारको निर्णयविरुद्ध प्रदेश २ ले मुद्दा हाल्ने

जनकपुर । वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो

नेपालमा कोरोना भित्रिन नदिन सावधानी : स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारको निर्णय

नारायण ढुङ्गाना काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको

राष्ट्रिय सभाका १८ सांसदले लिए शपथ

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा नवनिर्वाचित १८ सांसदले शपथ लिएका छन् । आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर १९ जना सांसदले बिदा लिएको भोलिपल्ट संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले

विवादका कारण राईहरुको अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा

एटा संवाददाता लन्डन । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आउँदो मे महिनाको २४ देखि २६ तारिखका दिन बेलायतमा आयोजना गर्ने भनिएको राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा परेको छ । सम्मेलन आयोजना गर्ने व्यवस्थापकीय जिम्मेवारी लिएको

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भनिएपछि अपराह्नदेखि नै सञ्चारकर्मी अस्पतालमा पुगेका थिए । उनी आउने प्रतीक्षामा सञ्चारकर्मी दिनभरि नै अस्पताल परिसरमा रहेका थिए

पूर्वप्रधानमन्‍त्री प्रचण्डमाथि कार्यक्रमस्थलमै जुत्ता हानियो

काठमाडौं । पूर्वप्रधानमन्‍त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता

प्रधानमन्‍त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण, सोमबार अस्पताल भर्ना हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट

error: Content is protected !!