पुनमद्वारा एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी घोषणा, ५०१ जनाको प्रचारप्रसार समिति गठन
एटा संवाददाता अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा पुनम गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । उनले गत आइतबार २३ जुनका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित घोषणा सभामा आगामी नवौं कार्यसमितिको अध्यक्ष पदमा आपूmले उम्मेदवारी