Highlights

घेदुङका अध्यक्ष गोलेको कडा चेतावनी, ‘कपुतहरुलाई जिउँदै आगो लगाउने दिन आउन सक्छ’

काठमाडौं । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विज्ञापन सञ्चाउन अटेर गरिरहे जिउँदै जलाउने दिन आउनसक्ने चेतावनी दिएका छन् । २५ औं विश्व आदिवासी दिवसका अवसरमा

राजनीतिक प्रतिवेदन प्रकाशित भइसकेपछि नेकपा नेता गौतमको आयो विमति

काठमाडौँ । नेकपाभित्र ‘जनताको बहुदलीय जनवाद’ र ‘जनताको जनवाद’ मध्ये कुनलाई मूल वैचारिक आधार बनाएर जाने भन्ने विवाद नसेलाउँदै सचिवालय सदस्य वामदेव गौतमले दुवैभन्दा फरक धारणा अघि सरेका छन् । पार्टीको हालै प्रकाशित राजनीतिक प्रतिवेदनमाथि असहमति

सुरु भयो हाईक फर नेपाल

एटा संवाददाता । लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ब्रेकन, बेल्समा गत शुक्रबार २ अगष्टबाट शुरु भएको ३ दिने ‘हाईक फर नेपाल’ अन्र्तगतको ५ माईल हाईक शनिबार

विशिष्ट पदाधिकारीहरूको बढ्यो तलब, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसद् कति लिन्छन् ? [हेर्नुहोस् सूची]

काठमाडौँ । जनप्रतिनिधि सुविधा भोगी भएको र भ्रष्टाचार बढेर महँगी बढेको भन्दै आलोचना खेपिरहेको नेपाल सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको मासिक तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको

एनआरएनए यूकेमा १३ हजार ८९० सदस्य

एटा संवाददाता  लन्डन । एनआरएनए यूकेमा १३ हजार ८९० जनाले सदस्यताका लागि आवेदन दिएका छन् । उक्त कुरा बुधबार राति अल्डरसट एम्पायर हलस्थित एनआरएनए यूकेको कार्यालयमा निर्वाचन मण्डलका प्रमुख आयुक्त मेजर डमर घले एमबिईले जानकारी

नेपालमा लगानीको प्रशस्त अपरच्युनिटी छ – क्याप्टेन भुवन सिंह गुरुङ

२३ वर्षको ‘लाहुरे जीवन’ बिताएर भुवन सिंह गुरुङले क्याप्टेनको दर्जाबाट अवकाश लिए । उनीजस्तै अवकाशप्राप्त कैयन भूपू गोर्खा आर्मीहरु बेलायतमै सेटलमेन्ट भएका छन् भने केही नेपाल आउजाउ गर्छन् । तर, घान्द्रुकमा जन्मेका क्या. भुवन सिंह

बयान बदलेर मानव तस्कर वडाध्यक्ष सुनबहादुर तामाङलाई उन्मुक्ति, पैसा र पहुँचकै भरमा पर धकेल्दै जेल यात्रा

उच्च अदालत पाटनबाट सफाइ पाएर निस्किँदा पनि सुनबहादुर तामाङको अनुहारको जीतको भाव थिएन। बरु पीडिततिर हेर्न उनले संकोच मानिरहेका थिए। जुन महिलाको बयान अनेक धम्की र प्रलोभनमा पारेर बदलिएको थियो, उनी चाहिँ अथाह पीडा र

देउवाले भने, ‘नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गए’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरेका छन् । कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सभापति देउवाले सबै भन्दा ठुलो उद्योगको रुपमा

नेपाल–भारत संयुक्त प्राविधिक समितिको निष्कर्ष-‘जथाभावी बनाइएका संरचनाकै बस्ती डुबान र कटान’

काठमाडौँ । नेपाल–भारत संयुक्त प्राविधिक समितिले पूर्वमा सप्तरीको खाँडोदेखि पश्चिममा राप्ती नदीसम्म द्विदेशीय निकासका १३ वटा विन्दुमा ‘द्विपक्षीय तटबन्ध निर्माण टुंगोमा नपुग्दा र भारततर्फ नदीको प्राकृतिक बहावमा रोकावट आउँदा’ डुबान तथा कटान समस्या बर्सेनि बढेको

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

काठमाडौं । नेपाल सरकारले गत साउन ६ गते बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

लमजुङमा दोर्दी खोलामा अचानक बाढी आउँदा ४ को मृत्यु, ७ जना वेपत्ता

काठमाडौं । लमजुङको दोर्दी खोलामा अचानक बाढी आउँदा चार जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् । दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको हो । ७

ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

काठमाडौँ । ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । पारस खड्काको अनुपस्थितिमा कप्तान बनेका ज्ञानेन्द्र मल्लले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाएपछि जितको बलियो जग निर्माण भएको थियो

error: Content is protected !!