Highlights

पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न

समृद्धिको वर्ष २०७६

काठमाडौं । आशा, उमंग र अपेक्षासहित नयाँ वर्ष २०७६ लाई स्वागत गरिएको छ । विगतको समीक्षा गर्दै आगामी दिन स्वर्णिम बनाउने संकल्पका साथ नयाँ वर्षको सुरुवात भएको छ । यो नयाँ वर्षलाई विगतभन्दा बढी आशा

लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । समिट एयरका कोपाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी असई रामबहादुर खड्का,असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा दुई जना

नेपालको आर्थिक अनुशासन ध्वस्त भएको महालेखा प्रतिवेदनको निष्कर्ष

काठमाडौं । मुलुकको आर्थिक अनुशासन ध्वस्त देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार सार्वजनिक प्रशासन क्षेत्रको आर्थिक अनुशासन अराजकतातर्फ जान थालेको देखिन्छ । एकात्मक केन्द्रीय प्रणालीबाट संघीय संरचनामा प्रवेश गरेको नेपालको बेरुजै शैली पुरानै देखिएको

सरकारविरुद्ध आन्दोलन गर्न तयार हुनुस् : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी

मर्दी खाेला समाज बेलायतले ल्वाङमा निर्माणाधिन कच्ची सडकखण्ड मर्मत संभारका लागि आर्थिक सहयोग

सुशान्त गाहा मगर, पोखरा २८ पोखरा । मर्दी खाेला समाज बेलायतले ल्वाङमा निर्माणाधिन कच्ची सडकखण्ड मर्मत संभारका लागि आर्थिक सहयोग गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ र धम्पुस जोड्ने कच्ची सडक मर्मतका लागि ल्वाङ मेलाको

परीक्षामा ७५ प्रतिशत डाक्टर फेल, अनुत्तीर्ण दर केही वर्षयता उच्च

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८

सर्वोच्च अदालतको फैसला, ‘तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गर्नु’

काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न आदेश दिएको छ । सर्वोच्चले माघ २३ मै गरेको फैसलाको पूर्णपाठ मंगलबार

हुरीमा मृत्यु भएकाको सम्झनामा चैत ३० गते शोक मनाउने प्रदेश सरकारको घोषणा

जनकपुरधाम । प्रदेश २ सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा गरेको छ । राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकार आफैंले निर्णय लिएको

नेपाली कांग्रेसभित्रको विवाद तल्लो तहसम्मै

काठमाडौं । असन्तुष्ट जिल्ला सभापतिहरुले बैठक नै गरेर विशेष महाधिवेशनसम्म जाने चेतावनी दिएपछि नेपाली कांग्रेसभित्रको विवाद तल्लो तहसम्मै पुगेको छ । नेतृत्वलाई खुइल्याउने नियतले मात्र बैठक गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापतिहरुले

एडीबीद्वारा सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ । 0 चालु आर्थिक वर्षमा आर्थिक

मातृभाषा संरक्षणमा राज्यको हेपाहा प्रवृत्ति छ : अभियन्ता भीमप्रसाद गुरुङ

झन्डै साढे दुई दशकदेखि भीमप्रसाद गुरुङ (टु क्ल्हेप्री) तमु भाषा तथा खेमा लिपि अभियानमा छन् । उमेरले ५० औं बसन्त टेकेका पर्वत साविकको होश्राङ्दी–७ (हालको अर्गाउदी) का भीमप्रसाद बाँचुञ्जेल यसै कार्यलाई निरन्तरता दिने बताउँछन् ।

error: Content is protected !!