Highlights

भिषण आँधी हुरीमा परेर बारामा ३० जनाको मृत्यु

बारा । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा ३० जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर

आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु, ६०० बढी लगानीकर्ताको सहभागिता

काठमाडौँ । राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको

जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय

जनकपुरधाम । पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम विस्फोटमा पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र

प्रधानमन्त्री कार्यालयमै ‘एक्सन रुम’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसँग समन्वय र राष्ट्रिय गौरवका आयोजनाको अवलोकन गर्नका लागि ‘एक्सन रुम’ बनाउन थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तल्लो तलामा एक्सन रुम बनाउन लागिएको हो । प्रधाामन्त्री ओलीले

अज्ञात समूहको गोलीबाट एक भारतीयको नागरिकको मृत्यु

बुटवल । बुटवलको मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैनाबगरको ज्योती इन्जिनियरिङ वर्कसपमा काम गर्ने अन्दाजी ४० वर्षका फिरोज खान रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए

अर्थमन्त्रीको सन्देश- नेपाल लगानीका लागि उपयुक्त थलो

काठमाडौँ । नेपाल सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको

विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली प्रहरीको जालमा परे

काठमाडौं । पछिल्लो समय हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो तहका नेता हेमन्तप्रकाश ओली शुक्रवार राति प्रहरीको जालमा परे। यसअघि पटकपटक उम्केका उनी यसपटक प्रहरीको घेरामा परेको

महिनावारीबारे हाउगुजी हटाउन अपिल गर्छु : सामाजिक अभियन्ता राधा पौडेल

सामाजिक अभियन्ता एवं साहित्यकार राधा पौडेल एक दशकदेखि स्वयम्सेवाको रुपमा कार्यरत छिन् । स्वास्थ्यकर्मका सिलसिलामा जुम्ला पुग्दा सिर्जना गरेको ‘खलंगाको हमला–एउटी नर्सको डायरी’ कृतिबाट मदन पुरस्कार पाएकी थिइन् उनले । कविता लेखनमा निक्कै रुची राख्ने

फागु पूर्णिमाको खुसीयाली (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा

विप्लव समूहमाथि सुरक्षा संयन्त्र कडारुपमा उत्रियो, १७ जना पक्राउ

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडारुपमा उत्रिएको छ । नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको हो । नेपाल प्रहरीका एक उच्च

चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको प्रधानमन्त्रीको टिप्पणी

विराटनगर । प्रधानमन्त्री केपी विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको

विप्लव समूहमाथि प्रतिबन्धमा देउवा किन पछि हटे ?

काठमाडौं । सरकारले विप्लव समूहमाथि लगाएको भोलिपल्ट प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन मात्र गरेनन्, कारबाही गर्न समेत माग गरे । २९ फागुनमा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विप्लवले आतंक

error: Content is protected !!