Highlights

मेलम्ची खानेपानी आयोजनास्थलमा करोडौंका उपकरण, सवारी साधन र मेसिन थन्किए

मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी आयोजनास्थलमा करोडौंका उपकरण, सवारी साधन र मेसिन थन्किएका छन् । ठेकेदार कम्पनी सीएमसीले काम छाडेपछि उपकरणहरू आयोजनास्थलमा थन्किएका हुन् । काम रोकिए पनि सामान फिर्ता लैजान नदिँदा झन्डै ३० करोड

सरकारसँग कुनै पनि हालतमा झुक्दैनौ : विप्लव

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । साथै उसले प्रतिबन्धलाई हास्यास्पदको संज्ञा दिँदै सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेको छ

विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए । नेपाल नगरपालिका संघको २६

सरकारले लगायो विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने

आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । फागुन

गृहमन्त्रीद्वारा जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट

काठमाडौं । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ । शुक्रबार भएको सहमतिलाई सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले प्रश्न उठाएका

एकपटक झुक्याएर भोट पाउँदैमा सरकारविरुद्ध नलाग्न राजपालाई चेतावनी

रौतहट: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा), नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्। ने क पा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा भएको आमसभामा प्रधानमन्त्री ओलीले उक्त चेतावनी दिएका हुन्। ने क पाका

सरकार–सिके सहमति : प्रधानमन्त्रीद्वारा हिंसाको बर्को फाल्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताएका छन् । नेपाल सरकार र सो गठबन्धनबीचको राजनीतिक सहमति

सरकारले एक वर्षमा असाधारण कामहरु गरेको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा असाधारण कामहरु गरेको दावी गरेका छन । उनले अघि भने, ‘एक वर्षको बीचमा असाधारण कामहरु भएका छन् । हुन त अहिलेको समय आलोचना र टिप्पणी गर्न

टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर

नेपालका प्रमुख कोशी, गण्डकी र कर्णाली नदीमा पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी : नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्तिम बिदाइ

काठमाडौँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए । अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व

error: Content is protected !!