Highlights

महाकाली नदी किनारमा जिप खस्यो, नाबालकसहित ११ जनाको मृत्यु

दार्चुला । जीप दुर्घटनामा परी नाबालक सहित ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुँदा नाबालक सहित ११ जनाको मृत्यु भएको तथा

खराब मौसमले मन्त्री चढेको हेलिकप्टर दुर्घटना, के भन्छन् उद्धारकर्ता

सुकेटार (ताप्लेजुङ) । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

काठमाडौँ । बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर नजिक रहेको माथिल्लो फेदी भन्ने स्थानको दारेडाँडाको भीरमा ठोक्किएर हेलिकप्टर दिउँसो १ः३० बजे दुर्घटना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय हित नछाड्न निर्देशन समेत दिएका छन् । नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ ।

नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी, पहिलो चरणमा परीक्षणको रुपमा डिजेल आउने

वीरगञ्ज . नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३९ दशमलव २

पौडेल र सिटौलाको असहमतिबीच कांग्रेसको विधान पारित

काठमाडौं । नेपाली कांग्रेसको विधान बहुमतबाट पास भएको छ । प्रक्रियामा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले भने फरक मत राखेका छन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संशोधित विधान बहुमतबाट पास

६९ अर्ब ३२ करोड ५१ लाख लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यले केही उद्योग दर्ता

काठमाडौं । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ रुपैयाँ लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता

गैरआवासीय र विदेशीलाई राष्ट्रिय परिचयपत्र नदिन सुझाव

काठमाडौँ । राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा

प्रत्यक्ष र समानुपातिक सांसदबीच भेदभाव भएको भन्दै संसद्‌मा उठ्यो चर्को आवाज

काठमाडौं । सांसदले संविधानले प्रत्यक्ष र समानुपातिक निर्वाचित सांसदको समान अधिकारको व्याख्या गरेको भए पनि व्यवहारमा विभेद भएको गुनासो गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा सांसद रामबहादुर विष्टले प्रत्यक्ष र समानुपातिक निर्वाचित सांसदको

विवादित सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको राजीनामा

काठमाडौँ । सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । जोशीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको सर्वोच्च स्रोतले जनाएको छ ।

‘लुट्न सके लुट’ बोलको गीतले संसद्‌मा हंगामा

काठमाडौँ । प्रतिनिधिसभा सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता

error: Content is protected !!