Highlights

३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र

रोपाइँ धमाधम [फोटोफिचर]

असार महिना अर्थात् किसानले मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइन्छ । नेपालमा मनसुन भित्रिएसँगै पहाडी क्षेत्रमा रोपाइँ धमाधम भइरहेको छ । तर, भारी वर्षा नहुनाले कतिपय क्षेत्रमा भने धान रोपाइँ हुन सकिरहेको छैन ।

बजेट आँखा चिम्लेर पास गर्न दिने पक्षमा छैनौं : गजेन्द्रबहादुर महत

सरकारले ल्याएको आर्थिक वर्ष ०७५/०७६ को बजेटबारे छलफल जारी रहँदा संसद्मा विगतमा भन्दा फरक दृश्य देखिएको छ । पहिले सत्तारुढले बजेटको समर्थन गर्ने र विपक्षी दलहरुले विरोध, आलोचना गर्ने परिपाटी थियो, तर यो चोटी त्यस्तो

राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण : गृहमन्त्रीको ६ वर्ष, अर्थमन्त्री २ वर्ष (सूचीसहित)

काठमाडौँ । राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा सोमबार टुङ्गो लगाएको हो । छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी जितेन्द्रनारायण

आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताएका छन् । चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ उनले भने, “तपार्इँहरु सबैको भावनालाई समेटेर म

टानद्वारा ८२ लाख आर्थिक सहयोग

काठमाडौँ, टेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्राका क्रममा ज्यान गुमाउने मजदुरका परिवारलाई रु ८२ लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा टानले लाङ्टाङ, एभरेष्ट, अन्नपूर्ण, जोमसोम र मनास्लु

जनकपुर र विराटनगरबाट दुईतर्फी एयर रुट

भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं (विराटनगर र काठमाडौं) जनकपुर हवाई

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् । नेकपाको संसदीय दलको शनिबार प्रधाननमन्त्री निवास

जंगी अड्डामा प्रधानमन्त्री ओलीद्वारा द्रुतमार्गबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओली बिहीबार जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा

असार ५ मा प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र

जनतालाई मूल्यवृद्धिको उपहार

काठमाडौं । अत्यावश्यक पेट्रोलियम पदार्थको मूल्यवृद्धि एउटै महिनामा तीन तीनपटक वृद्धिले सर्वसाधारणको ढाड सेकिएको छ । नेपाल आयल निगमले तीन महिनाको अवधिमा पाँचपटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । सरकारले अन्तर्राष्ट्रिय मूल्यबमोजिम समायोजन मूल्य

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच ४ बुँदे सहमति, कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने

काठमाडौं । सिंगापुर भ्रमणमामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ । मंगलबार वार्तापछि दुई नेताबीच भएको ४ बुँदे

error: Content is protected !!