
भारतीय प्रधानमन्त्री भ्रमणको पूर्वसन्ध्यामा मुस्ताङमा भीषण हिमपात
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको मुक्तिनाथ भ्रमणको पूर्वसन्धामा हिमालपारीको मुस्ताङमा भीषण बेमौषमी हिमपात भएको छ । हिमपातबीचमा पनि मोदीको स्वागतका लागि मुक्तिनाथ क्षेत्रमा तयारी भइरहेको छ । तयारीका लागि भारतीय विशेष सुरक्षा दस्ता







