Highlights

यस्तो छ भारतीय प्रधानमन्त्री मोदी भ्रमणको तयारी

मुस्ताङ मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका

साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा ६३ जनामाथि मुद्दा दर्ता

विराटनगर । साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बुधबार ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । तीमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी

किन भएन लुम्बिनीको विकास ?

काठमाडौं । २५६२ औं बौद्ध जयन्ती भव्यताका साथ मनाइयो । एउटा राजनीतिक प्रचारवाजी गर्ने गरी मनाइएको बुद्ध जयन्तीले बुद्धप्रतिकै अपमान भइरहेको छ । बुद्ध जन्मेको देश भनेर विश्वमा प्रचार गर्न सकेको छैन । विश्व शान्तिको

भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउने

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ । मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने

बुद्ध र भ्रम : यसरी चिनौ ! बुद्धलाई

मोहन गोले तामाङ मलाई एकजना पत्रकारले आज सोध्यो- बुद्ध धर्म जनजातिले मान्ने धर्म हो ? अनि फेरि लगत्तै सोध्यो- बुद्ध इन्डियामा जन्मेको पनि भन्छन नि ? पत्रकार महोदयको दरिद्र प्रश्न सुनेर एकछीन घोत्लिन बाध्य भए

सामान छुटाउन कठिनाइ भएपछि विशाखापटनम बन्दरगाहको समस्या समाधान गर्न आग्रह

काठमाडौँ । तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या चाँडो हल गर्न आग्रह गरिएको छ । कागजी प्रक्रियामा झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनाका साथै सामान

फेवाताल अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारका नाममा आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आइतबार फेवातालमा अतिक्रमण गरिएका बारे अध्ययन गर्न

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियो, १० बुँदे लुम्बिनी घोषणापत्र जारी

बुटवल । १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ ।   २ दिने सम्मेलनले  लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय समेत गरेको

भारतीय पूर्वराजदूतहरुले भने, ‘नेपालको सुन्दरता विश्वमा कहीँ पाइन्न’

सिवी अधिकारी काठमाडौँ । नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा

टान अध्यक्ष नवराज दाहाल भन्छन्, ‘नेपाललाई पर्यटनको पहिलो गन्तव्य बनाउनुपर्छ’

  हरेकजसो सरकारले देशको समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुल आधार मान्दै आएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पर्यटनलाई प्राथमिकता दिँदै आएको छ, लाखौं पर्यटक भित्र्याउने र पूर्वाधार विकास गर्ने ।

रेल र टनेल विकासमा सहयोग गर्न बेलायतका नेपाली इन्जिनियरहरु तयार

दिनेशकुमार परियार लन्डन । बेलायतमा कार्यरत नेपाली मूलका इन्जिनियरहरुले विकसित देशमा भएको प्रविधिको प्रयोगबाट नेपालको विकासमा सहयोग हुनेमा जोड दिएका छन् ।   शनिबार सोसाईटी अफ नेपालिज् ईन्जिनियर्स ईन युकेले लन्डनको नर्थ वेम्बलीमा आयोजना गरेको

भूपूगोर्खा सैनिक चुनावी मैदानमा

एटा संवाददाता अल्डरसट । भूतपूर्व ब्रिटिस गोर्खाली सेना कमल गुरुङले लेबर पार्टीको तर्फबाट लन्डन बरो अफ बोर्नट, मिलहिल वार्डको काउन्सिलर पदका लागि उम्मेदवारी दिएका छन् । आगामी मे महिनामा सम्पन्न हुन लागेको बेलायतको स्थानीय बरो

error: Content is protected !!