अनेसास केन्द्रले हजुरबुबा हजुरआमा दिवस मनायो, सहभागी कसले के भने ?
सुरेन उप्रेती लन्डन ८ डिसेम्बर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले हजुरआमा दिवस भव्यताका साथ सम्पन्न गरेको छ । संसिर २० गते २०८२ तदनुसार डिसेम्बर महिनाको ६ तारिख २०२५ का दिन अनेसास





