पत्रकार महासङ्घको गलत इतिहास सच्याउन माग गर्दै फोनिजले आन्दोलन गर्ने
काठमाडौं २३ फेब्रुअरी २०२४ । नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ । गलत इतिहास सच्याउन लामो समयदेखि फोनिज संघर्षरत रहेको
