प्रमुख समाचार

भजन शिरोमणि भक्तराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं २७ फेब्रुअरी २०२४ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । पशुपतिस्थित आर्यघाटमा मंगलबार अपरान्ह आचार्यका छोराद्वय सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका थिए

म्याग्दीका दलबहादुर घर्तिमगर दम्पतीद्वारा चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग

म्याग्दी २७ फेब्रुअरी । म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उनका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ लाखभन्दा बढी सहयोग गरेका छन् । मालिका गाउँपालिका–४,

सत्यवती समाज युकेद्वारा मिर्गौलापीडित गायक प्रसाद खप्तरीलाई ३ लाख ६५ हजार सहयोग

काठमाडौँ २७ फेब्रुअरी २०२४ । दुवै मिर्गौला बिग्रिएर डायलसिस गराइरहेका लोक गायक प्रसाद खप्तरी मगर (तुलप्रसाद थापा)को उपचारार्थ युकेबाट सहयोग प्राप्त भएको छ । सत्यवती समाज युकेका निवर्तमान अध्यक्ष छविलाल रेगामी थापामगरले संस्थाको तर्फबाट सोमबार

बीसीसी युकेको साधारणसभा सम्पन्न

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको साधारणसभा सम्पन्न भएको छ । गत शनिबार २४ फेब्रुअरीका दिन अल्डरसटस्थित बीसीसी युकेको गुम्बामा उक्त साधारणसभा भएको हो । बीसीसी युको धर्मगुरु खेन्पो कर्म छुल्त्रिम, बीसीसी युकेका अध्यक्ष

बीसीसी युकेको आमा प्रमुखमा जगना निर्विरोध

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आमा प्रमुखमा जगना गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । उनी गत शनिबार २४ फेब्रुअरीका दिन सम्पन्न बीसीसी युकेको साधारणसभाबाट निर्वाचित भएकी हुन् । यसअघि बीसीसी युकेको आमा समूहको

नेप्लिज् युथ नेटवर्क यूकेको नयाँ नेतृत्व चयन

लण्डन २६ फेब्रुअरी २०२४ । बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुको सञ्जाल ’नेप्लिज् युथ नेटवर्क यूके’ मा नयाँ नेतृत्व चुनिएको छ । सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको प्रोत्साहनमा स्थापित नेटवर्कको गत फेब्रुअरी १७ तारिख शनिबार प्लमस्टिडस्थित

एनआरएनको भवन खाली गराउने महानगरको सूचना कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं २६ फेब्रुअरी २०२४ । बालुवाटारमा रहेको गैर आवासीय नेपाली संघको भवन खाली गराउने भनी काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । सोमबार उच्च अदालतका न्यायाधीश

भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं २६ फेब्रुअरी २०२४ । भजनशिरोमणि उपाधि पाएका गायक एवं संगीतकार भक्तराज आचार्यको निधन भएको छ । एक्कासि अक्सिजन लेभल घटेपछि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको चिकित्सकले घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय मगर महासंघ र मगर संघ युकेको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२५ फेब्रुरी २०२४ – बेलायत। मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा अन्तराष्ट्रिय मगर महासंघसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। अन्तरक्रिया कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघका तर्फबाट उपाध्यक्ष रुद्र थापामगर, महासचिब, बिरमान घर्तिमगर र मगर

बरिष्ठ संगीतकार तथा गायक दिपक थापामगरलाई आर्थिक सहयोग हस्तातरण

२५ फेब्रुरी २०२४ – बेलायत। मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा बरिष्ठ संगीतकार तथा गायक दिपक थापामगरको स्वास्थ उपचारको लागि £ २६०३ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सोहिदिन मगर संघ युकेको युवा विभागले

धुमधाम साथ मनायो मगर संघ युकेले ४२औँ मगर दिवस

लण्डन २५ फेब्रुअरी २०२४ । मगर संघ युकेले बेलायतमा ४२औँ मगर दिवस धुमधाम साथ मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाल थिए भने

error: Content is protected !!