प्रमुख समाचार

नेपालकी प्रधानमन्त्री कार्कीद्वारा विदेशीस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन

काठमाडौँ, २२ असोज २०८२ :नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशीस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिनुभएको छ । सम्बोधनका क्रममा उहाँले नेपालमा भएको ठूलो परिवर्तनका विषयमा सम्बन्धित मुलुक र सरोकारवालालाई

पितृहरुको स्मृतिमा योग फगामीका परिवारद्वारा गलेश्वर बृद्धआश्रमलाई खाद्यन्न सामाग्री प्रदान

नेपाल। गैर आवसीय नेपाली संघ युकेका पुर्वअध्यक्ष योग कुमार फगामीका परिवारले म्याग्दी जिल्ला गलेश्वरधामको आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई रु. ३५ हजार बराबरको खाद्यन्न सामाग्री प्रदान गरेका छन्। उक्त सामाग्री योग कुमार फगामीको स्वर्गीय पिता

प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउन एनआरएनए यूकेले गर्यो सहयोग

लन्डन ७ अक्टोबर २०२५ । स्वर्गीय प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आर्थिक सहयोग प्रदान गरेको छ। कार्यसमितिको हालैको बैठकले स्वर्गीय बाडेको भौतिक शरीरलाई नेपाल लैजान आर्थिक सहयोगको

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आयोजनामा फन दौड सम्पन्न

बेलायत । आइतवार ५ अक्टुबर २०२५ को दिन बेलायतमा ग्रेटर रश्मूर नेपाली कम्युनिटी ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको आयोजनामा फन दौड सम्पन्न भएको छ । जीआरएनसी यूकेले यस फन दौड स्वस्थ जीवन बाँच्नको लागि

अनेसास बेलायत च्याप्टरले देवकोटा जयन्ती तथा दशैँ तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने

बेलायत ५ अक्टुबर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत (अनेसास) च्याप्टरले ११७ औं लक्ष्मीप्रसाद देबकोटा जयन्ती तथा दसैं तिहार शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम आगामी आइतबार १९ अक्टुबर २०२५ को

सगरमाथा केन्ट भलिबल क्लब युकेको अधिवेशन सम्पन्न, भिम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नारायण पुन बेलायत । सगरमाथा केन्ट भलिबल क्लब युकेको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार ०४ अक्टुबर २०२५ को दिन भएको अधिवेशनबाट भिम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । वार्षिक

विपद्का घटनाबाट नेपालभर कम्तीमा ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौँ ५ अक्टोबर २०२५ । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी नेपालभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

नेपालको पाँचथरमा जिप दुर्घटना हुँदा ६ जनाको मत्यु, ६ जना गम्भीर घाइते

काठमाडौं ४ अक्टुबर ४ । तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप

नेपालको काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने

काठमाडौँ ४ अक्टोबर २०२५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो

सवारी साधनको ठक्करबाट दुई पूर्वगोर्खाको मृत्यु

बेलायत । बेलायतको अल्डरसट शहरको फिलिट रोडमा बुधबार बिहान १ अक्टुवर २०२५ का दिन सवारी साधनको ठक्करवाट दुइ पुर्वगोर्खाको मृतु भएको छ । उनीहरु बिहान करिब साढे ६ बजेतिर मर्निङ वाक निस्केका थिए। उक्त पुर्वगोर्खाहरुको

७२ वर्षका मनोक्रान्ती साधक खर बहादुर गुरुङले हाफ म्याराथुन सकुसल पुरा गरे

नगेन्द्र नेमवाङ – बेलायत। स्विन्डन २८ सेप्टेम्बर आइतबारका दिन ७२ वर्षका समाजसेवी तथा मनोक्रान्ती साधक खर बहादुर गुरुङले २ घन्टा १९ मिनेटमा हाफ म्याराथुन दौड सकुसल पुरा गरेका छन ।उनि 21160211 Ex W02 खर बहादुर

Folkestone Nepali Community ले दशैँ धुमधामसँग मनाए

राम पुन – बेलायत Folkestone Nepalese Community ले शुक्रबार, २६ सेप्टेम्बर २०२५ का दिन बेलायतको फोक्स्टोन शहरस्थित लिज क्लिफ हलमा भव्य समारोहका साथ दशैँ उत्सव सम्पन्न गरेको छ। कार्यक्रममा समुदायका सदस्य, वरिष्ठ नागरिक तथा निमन्त्रित

error: Content is protected !!