
नयाँ वर्ष शुभकामना साँझ मनाउनको लागि राजु परियार र शिला आले बेलायत आउने
महेन्द्र आले – बेलायत। ग्रेटर रेडिङ नेपाली समाजले १३ अप्रिल २०२५ का दिन “नयाँ वर्ष शुभकामना साँझ २०८२” साउथ रेडिङ कम्यूनिटी हलमा आयोजना गर्ने भएको समाजका अध्यक्ष भीमसेन खड्काले जानकारी दिएका छन्। नयाँ वर्ष








