प्रमुख समाचार

मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई ‘प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार’

काठमाडौं १९ जनवरी २०२५ । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी ‘प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् । शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी र सानिमा बैंकबीच व्यापार ऋण सम्झौता

काठमाडौं १८ जनवरी २०२५ । ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी र सानिमा बैंक लिमिटेडबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार प्राप्त ऋण विशेषगरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो

नेफिन युकेले नवनियुक्त नेपाली राजदुत चन्द्र कुमार घिमिरेलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गर्ने

  सोमवार १७ फेब्रुरी २०२५ – बेलायत। नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) युकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत चन्द्र कुमार घिमिरेलाई सनिवार १ मार्च २०२५ का दिन स्वागत तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ। उक्त

मगर दिवसमा ज्ञानेन्द्र पुन मगर बेलायत आउने।

  १६ फेब्रुरी २०२५ – बेलायत। सनिवार २२ फेब्रुरी २०२४ का दिन मगर संघ युकेद्वारा आयोजना हुने ४३ सौं मगर दिवसमा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर बेलायत आउने भएको छ। मगर दिवस

नेपाल रन युकेद्वारा ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ सुरु

कास्की १५ जनवरी २०२५ । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आजदेखि सुरु गरेको छ । बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै

समाजसेवी कविता गुरुङले गरे सहारा कलब नेपाललाई ५१ हजार सहयोग

  पार्वती गुरुङ (नेपाली) सनिवार १५ फेब्रुरी २०२५ – नेपाल। पुर्ख्यौली घर माछापुछ्रे गाउँपालिका भिचुक, पोखरा दीप निवासी हाल बेलायतको मोर्डनमा बसोवास गर्दै आएका समाजसेवी कविता गुरुङले सहारा कलब नेपाललाई ५१ हजार सहयोग गरेका छन्।

पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटन : आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधानमन्त्री र महानगर प्रमुख घाइते

गण्डकी १५ जनवरी २०२५ । पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा

गोरखामा प्रथम सहिद लखन थापाको १४८औँ स्मृति दिवस मनाइयो

गोरखा १४ जनवरी २०२५ । नेपालका प्रथम सहिद लखन थापाको १४८औँ स्मृति दिवस शुक्रबार यहाँ विविध कार्यक्रम गरी मनाइएको छ । सहिद लखन गाउँपालिकाले उहाँहरुको नाममा निर्मित स्मारकमा दुई दिवसीय कार्यक्रम गरी स्मृति दिवस मनाएको

तमुधीँ यूकेका महासचिव डाक्टर विशालको सहयोगमा पर्वतमा  तीन दिने आँखा शिविर सम्पन्न 

१५४ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया पर्वत  १४ जनवरी २०२५ । तमुधीँ यूकेका महासचिव डाक्टर विशाल गुरुङको स‍ंस्था  रेज होप युकेको आर्थिक सहयोगमा पर्वतका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । आँखाको उपचारका लागि

कास्कीमा सहारा यूकेको सहयोगमा निर्मित ल्वाङ भिलेज बोर्ड उद्घाटन [चन्दादाताको नामावलीसहित]

पोखरा १४ जनवरी २०२५ । सहारा यूकेको सहयोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङ गाउँमा बनाइएको बोर्ड उद्घाटन गरिएको छ । एक समारोहबीच शुक्रबार तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले रिबन

एनआरएनएको सदस्यता लिएर एकता महाधिवेशन सफल पार्न एनआरएनए युकेको आह्वान

  लन्डन – गैर आवासीय नेपाली संघ युकेले एनआरएनएको सदस्यता लिएर आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको  एकता महाधिवेशनलाई  सफल पार्न आह्वान गरेको छ। एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै  सर्वोच्च अदालतको २०८० चैत्र

थर्क सेनले गरे बिभिन्न विद्यालयहरुको लागि अक्षयकोष स्थापना

  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा समाजसेवी थर्क सेनले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं १० बारिकुनामा अवस्थित श्री गंगालाल माध्यामिक बिद्यालयलाई २ लाख १ सयको अक्षयकोष स्थापना गरिदिएका छन् भने

error: Content is protected !!