
उपसभामुख तामाङद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण
प्रदेश नम्बर ३ का उपसभामुख तथा पूर्वराज्यमन्त्री राधिका तामाङले विद्यालयका छात्र/छात्राहरुलाई पोशाक तथा कपी डटपेन वितरण गरेका छन् । आफ्नै आमाबुवाको नाममा स्थापना भएको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानमार्फत शिवपुरी गाउँपालिका वडा नं १ र




