अन्तराष्ट्रिय पर्वत समाजको भेला दुवईमा हुदै
एटा संवाददाता लन्डन । अन्तराष्ट्रिय पर्वत समाजको अागामी फेब्रुअरी २८ र मार्च १ तारिखका दिन युएईको दुवईमा बृहत भेला हुने भएको छ । युकेमा सम्पन्न च्यारिटीका अबसर मध्यपुर्वमा एक बृहत भेला गर्ने घोषणा अनुसार लामो








