
मिथिलामा हर्राहुर्री पर्व मनाउँदै
वीरेन्द्र कर्ण जनकपुरधाम । गाईगोरुमा लाग्ने अदृश्य रोगबाट बचाउन मिथिलाको ग्रामीण क्षेत्रमा आज किसानले हुर्राहुर्री पर्व मनाउँदै छन् । बृहद् विष्णु पुराणअनुसार गौ तथा धर्ती पूजाका रुपमा रहेको यो पर्वमा गाईगोरुलाई सिङ्गारी खुल्ला चौरमा बाँधेर









